फाइल तस्विर[/caption]
काठमाडौ / सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा आइतबार राति आगलागि हुदा एक बालकको ज्यान गएको छ । जितबहादुर गोलेको घरमा आगो लाग्दा उनका १२ वर्षीय छोरा राजु गोलेको मृत्यु भएको पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का वडाध्यक्ष काले गोलेले बताए । राति घरमा अरु कोही नभएको समयमा आगो लाग्दा छोराको मृत्यु भएको हो । घरमा कसरी आगो लाग्यो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। आगलागीबाट जितबहादुर गोलेको घर पूर्णरुपमा जलेको छ भने करिब दुई लाख ५० हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ। आगलागीमा परी बालकको ज्यान गयो
[caption id="attachment_39553" align="aligncenter" width="494"]
फाइल तस्विर[/caption]
काठमाडौ / सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा आइतबार राति आगलागि हुदा एक बालकको ज्यान गएको छ । जितबहादुर गोलेको घरमा आगो लाग्दा उनका १२ वर्षीय छोरा राजु गोलेको मृत्यु भएको पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का वडाध्यक्ष काले गोलेले बताए । राति घरमा अरु कोही नभएको समयमा आगो लाग्दा छोराको मृत्यु भएको हो । घरमा कसरी आगो लाग्यो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। आगलागीबाट जितबहादुर गोलेको घर पूर्णरुपमा जलेको छ भने करिब दुई लाख ५० हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
फाइल तस्विर[/caption]
काठमाडौ / सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा आइतबार राति आगलागि हुदा एक बालकको ज्यान गएको छ । जितबहादुर गोलेको घरमा आगो लाग्दा उनका १२ वर्षीय छोरा राजु गोलेको मृत्यु भएको पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का वडाध्यक्ष काले गोलेले बताए । राति घरमा अरु कोही नभएको समयमा आगो लाग्दा छोराको मृत्यु भएको हो । घरमा कसरी आगो लाग्यो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। आगलागीबाट जितबहादुर गोलेको घर पूर्णरुपमा जलेको छ भने करिब दुई लाख ५० हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।