सुतेकै अवस्थामा मृत्यु
तेह्रथुम/मेन्छ्यायेम गाउँपालिका–५ मोराहाङ्गकी एक महिलाको मङ्गलबार राति सुतेकै अवस्थामा मृत्यु भएको छ । ५० वर्षीय फुकुर्टी शेर्पाको सुतेकै अवस्थामा मृत्यु भएको श्रीमान छिरिङ्गले जानकारी दिए । मृतक फुकुर्टीको जिल्ला अस्पतालमा पोष्टमार्टम गरि आफन्तलाई शव बुझाएको छ ।
मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































