समितिका अध्यक्ष मणि सुब्बाको अध्यक्षतामा बसेको शुक्रबारको बैठकले मंसिर १४ गते वडा नम्बर ७ मा नगरका विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताबाट कार्यक्रमको सुरुवात हुने निर्णय गरेको सचिव नैना साम्पाङले जनाए ।
त्यसैगरी, पुसमा वडा नम्वर २ मा पुरुष भलिबल, पुसमा वडा नम्बर ४ मा तेक्वान्दो, माघमा वडा नम्वर ६ मा म्याराथन र ८ नम्बरमा फागुनमा महिला भलिवल प्रतियोगिता गरिने निर्णय भएको छ ।
बाँकी रहेका १, ३, ५, ९ र १० नम्बर वडाका लागि अर्काे बैठकले खेलकुद प्रतियोगिताहरुको निर्णय गर्ने सचिव साम्पाङले उल्लेख गरे ।
नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि नगर खेलकुद विकास समिति खडा गरी चालु आर्थिक वर्षमा ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगर खेलकुदका ५ कार्यक्रम
पथरीशनिश्चरे/मोरङको पथरीशनिश्चरे नगरपालिका मातहतको नगर खेलकुद विकास समितिले चालु आर्थिक वर्षका लागि हाल ५ वटा खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ ।
समितिका अध्यक्ष मणि सुब्बाको अध्यक्षतामा बसेको शुक्रबारको बैठकले मंसिर १४ गते वडा नम्बर ७ मा नगरका विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताबाट कार्यक्रमको सुरुवात हुने निर्णय गरेको सचिव नैना साम्पाङले जनाए ।
त्यसैगरी, पुसमा वडा नम्वर २ मा पुरुष भलिबल, पुसमा वडा नम्बर ४ मा तेक्वान्दो, माघमा वडा नम्वर ६ मा म्याराथन र ८ नम्बरमा फागुनमा महिला भलिवल प्रतियोगिता गरिने निर्णय भएको छ ।
बाँकी रहेका १, ३, ५, ९ र १० नम्बर वडाका लागि अर्काे बैठकले खेलकुद प्रतियोगिताहरुको निर्णय गर्ने सचिव साम्पाङले उल्लेख गरे ।
नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि नगर खेलकुद विकास समिति खडा गरी चालु आर्थिक वर्षमा ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
समितिका अध्यक्ष मणि सुब्बाको अध्यक्षतामा बसेको शुक्रबारको बैठकले मंसिर १४ गते वडा नम्बर ७ मा नगरका विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताबाट कार्यक्रमको सुरुवात हुने निर्णय गरेको सचिव नैना साम्पाङले जनाए ।
त्यसैगरी, पुसमा वडा नम्वर २ मा पुरुष भलिबल, पुसमा वडा नम्बर ४ मा तेक्वान्दो, माघमा वडा नम्वर ६ मा म्याराथन र ८ नम्बरमा फागुनमा महिला भलिवल प्रतियोगिता गरिने निर्णय भएको छ ।
बाँकी रहेका १, ३, ५, ९ र १० नम्बर वडाका लागि अर्काे बैठकले खेलकुद प्रतियोगिताहरुको निर्णय गर्ने सचिव साम्पाङले उल्लेख गरे ।
नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि नगर खेलकुद विकास समिति खडा गरी चालु आर्थिक वर्षमा ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।