पोखरा घुम्न आउने पर्यटकहरूका लागि मंसिरको पहिलो दिनबाट नयाँ साहसिक खेल ‘हट एयर’ बेलुन थपिएको छ, । फेवातालबाट किनारबाट शनिबार ‘हट एयर’ बेलुन सञ्चालनमा अाए पछि पर्यटकले हावामा कावा खाँदै हट एयर बेलुनको मजा लिन पाउने छन् । पाेखरामा साहसिक खेल ‘हट एयर’ बेलुन
पोखरा घुम्न आउने पर्यटकहरूका लागि मंसिरको पहिलो दिनबाट नयाँ साहसिक खेल ‘हट एयर’ बेलुन थपिएको छ, । फेवातालबाट किनारबाट शनिबार ‘हट एयर’ बेलुन सञ्चालनमा अाए पछि पर्यटकले हावामा कावा खाँदै हट एयर बेलुनको मजा लिन पाउने छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































