भारतीय पक्राउ

alt
  • माघ १५, २०७५
  • ५८८ पटक पढिएको
  • रासस

राँझा / नेपालगञ्ज नाकाबाट कल बाइपास गर्ने उपकरणसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय जमुनाहाको टोलीले सोमबार नेपालबाट भारततर्फ जाँदै गर्दा कल बाइपास गर्ने विभिन्न उपकरणसहित भारत मध्यप्रदेश जवलपुरका ओरुब चटर्जीलाई पक्राउ गरेको प्रहरी नायब निरीक्षक वसन्त बस्नेतले जानकारी दिए । चटर्जीको साथबाट कल बाइपास गर्ने उपकरण, एनसेलको १० र नेपाल टेलिकमका दुई थान सीम तथा भारतीय नंका सीमकार्ड नौ थान, एटिएम कार्ड, तीन थान मोबाइल र एक थान ल्यापटप बरामद गरिएको छ । 

पाैडेल र देउवा ३ घण् ...

काठमाडाैं । पाली काँग्रेसको अन्तरिक विवाद समाधानका लागि ...

आजकाे राशीफल, माघ ९ ...

श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ स ...

दिउँसै माेटरसाइकल चा ...

बिर्तामोड । झापाको बिर्तामोडबाट मोटरसाइल चोरेर भाग्दै ग ...

शहीद स्मारक ए डिभिजन ...

काठमाडाै । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2[email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved