Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /खेलकुद
खेलकुद

राखेप सदस्य सचिवमा सिलवाल नियुक्त

ब ब्लाष्ट खबर असार २३, २०७६ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
राखेप सदस्य सचिवमा सिलवाल नियुक्त
 
काठमाडाै‌ / राष्ट्रिय खेलकूद परिषद (राखेप)को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त  भएका छन् । युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले सिलवाललाई चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गरेका हुन । निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको असार ९ गते कार्यकाल समाप्त भएपछि सिलवाल नयाँ सदस्य सचिवमा नियुक्त भएका हुन ।
मन्त्रीस्तरीय निर्णयपछि खेलकूदमन्त्री विश्वकर्माबाट सिंहदरबारस्थित युवा तथा खेलकूद मन्त्रालयमा सिलवालले सदस्य सचिवको सपथ लिएका ५न । प्रधानमन्त्री संरक्षक रहने राखेपमा युवा तथा खेलकूद मन्त्री अध्यक्ष रहने प्रावधान छ । सदस्य सचिवमा नियुक्त सिलवाल यसअघि निवर्तमान सदस्य सचिव विष्टद्वारा गठित नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्ष छन् । 
सिलवाल हिसान र गोल्डेन गेट कलेजको अध्यक्ष तथा मदन भण्डारी स्पोर्टस् एकेडेमीको संस्थापक अध्यक्षसमेत छन । राखेपको १८औँ सदस्य सचिवका रुपमा नियुक्त भएका सिलवालले शपथ ग्रहणका साथै आजै त्रिपुरेश्वरस्थित राखेपको कार्यालय पुगेर पद बहालीसमेत गरे । उनले सबैलाई साथमा लिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । 
सदस्य सचिव सिलवालले नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग)को आयोजनाका लागि तालिका बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई विश्वास गरेर राखेपको जिम्मेवारी दिएकाले सफल नतिजा निकाल्न प्रयासरत रहने बताए ।
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

ब्राउन सुगरसहित ५ जना पक्राउ
असोज १३, २०८३
१२ फरार प्रतिवादी पक्राउ
असोज १३, २०८३
सङ्घीय निजामती विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय
असोज १३, २०८३
छापा संस्करण [ePaper]
  1. झापामा ५४ प्रतिशत नागरिकलाई जेई विरुद्धको खोप लगाइयो
    असोज १३, २०८३
  2. ब्राउन सुगरसहित ५ जना पक्राउ
    असोज १३, २०८३
  3. १२ फरार प्रतिवादी पक्राउ
    असोज १३, २०८३
  4. सङ्घीय निजामती विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय
    असोज १३, २०८३
  5. ताससहित ८ जना पक्राउ
    असोज १३, २०८३
  6. विराटनगरका ८ पसलमा म्याद गुज्रिएका खाद्यवस्तु
    असोज १३, २०८३
  7. मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता
    असोज १३, २०८३
  8. नेपालीको नाममा फर्म, विदेशी नागरिकको व्यापार
    असोज १३, २०८३
  9. प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
    असोज १३, २०८३
  10. विश्वमा अझै घातक बनिरहेको छ रेबिज
    असोज १२, २०८३
  11. विराटनगर बसपार्क क्षेत्रका होटलबाट १७ महिला प्रहरी नियन्त्रणमा
    असोज १२, २०८३
  12. साढे तीन महिनापछि सुकेटारमा हवाई उडान
    असोज १२, २०८३
  13. शिक्षामा विकृत राजनीतिः बाल सञ्जाल नै विभाजित
    असोज १२, २०८३
  14. नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो
    असोज १२, २०८३
  15. ब्राउन सुगरसहित सुनसरीमा चार जना पक्राउ
    असोज १२, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड