Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /अन्तर्राष्ट्रिय / प्रवास
अन्तर्राष्ट्रिय / प्रवास

लिबियाको तटीय क्षेत्रबाट एक सय ८० आप्रवासीको उद्धार

र रासस भदौ ९, २०७६ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
लिबियाको तटीय क्षेत्रबाट एक सय ८० आप्रवासीको उद्धार
 
त्रिपोली /  पश्चिमी लिबियाको तटीय क्षेत्रबाट आइतबार एक सय ८० गैरकानूनी आप्रवासीलाई उद्धार गरिएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (युएनएचसीआर) ले आइतबार सो जानकारी दिएको छ । युएनएचसीआरले एक ट्वीटमार्फत आप्रवासीका लागि लिबियाको भूमि सुरक्षित नभएको जनाएको छ ।
अप्रिलको सुरुदेखि नै राष्ट्रसंघ समर्थित लिबियाली सरकार र विद्रोहीबीच राजधानी त्रिपोलीलाई कब्जा गर्न भएको सशस्त्र सङ्घर्ष अझै जारी छ । अप्रिलदेखि जारी यस द्वन्द्वमा हालसम्म एक हजारभन्दा बढी व्यक्ति मारिएका छन् भने पाँच हजार ७०० भन्दा बढी घाइते भएका छन् । यस द्वन्द्वका कारण एक लाख २० हजारभन्दा बढी सर्वसाधारणलाई आफ्नो घर छाड्न बाध्य तुल्याइएको छ । भूमध्यसागर पार गरेर गैरकानुनी रुपमा युरोप पुग्न चाहने अधिकांश आप्रवासीले लिबियाको बाटो प्रयोग गर्दछन् ।
यद्यपी धेरै आप्रवासीको भूमध्यसागरमा जोखिमपूर्ण डुङ्गा यात्राका क्रममा दुर्घटनामा परेर ज्यान जाने गरेको छ । लिबियाको हालको राजनीतिक स्थिति र अराजकताका कारण आप्रवासीका लागि असुरक्षित भएको युएनएचसीआरले जनाएको छ ।
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव
असोज ९, २०८३
नेपालीलाई ‘डमी’ बनाएर चिनियाँ नागरिकको अवैध व्यापार
असोज ९, २०८३
ताप्लेजुङमा एकपछि अर्को भीषण आगलागी
असोज ९, २०८३
छापा संस्करण [ePaper]
  1. प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव
    असोज ९, २०८३
  2. नेपालीलाई ‘डमी’ बनाएर चिनियाँ नागरिकको अवैध व्यापार
    असोज ९, २०८३
  3. ताप्लेजुङमा एकपछि अर्को भीषण आगलागी
    असोज ९, २०८३
  4. आजको राशिफलः २०८३ साल असोज ९ गते शुक्रबार
    असोज ९, २०८३
  5. मेचीनगरमा शङ्कास्पद कङ्काल फेला
    असोज ८, २०८३
  6. धरानमा शिक्षक अभाव:नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी
    असोज ८, २०८३
  7. कोशीका चार अस्पताललाई ‘नमुना अस्पताल’ बनाइने
    असोज ८, २०८३
  8. तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह
    असोज ८, २०८३
  9. नेपाली कांग्रेस धरान सभापतिमा प्रविण
    असोज ८, २०८३
  10. नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि
    असोज ६, २०८३
  11. ‘दसैँमा घर जान यातायातको सहज व्यवस्था होस्’
    असोज ६, २०८३
  12. कोशी राजमार्गअन्तर्गत खाँदबारी–सभाखोला सडक दैनिक नौ घण्टा बन्द
    असोज ६, २०८३
  13. कोशी प्रदेशमा लागूऔषधसहित ८ जना पक्राउ
    असोज ६, २०८३
  14. असोज ९ देखि ११ सम्म देशभर वर्षाको सम्भावना
    असोज ६, २०८३
  15. सुनचाँदीको मूल्य ओरालो
    असोज ६, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण युनिकोड