Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /अर्थ
अर्थ

 कमिसन रकम श्रीमतिको खातामा जम्मा गर्न लगाउने सडक डिभिजनका हाकिम अख्तियारको फन्दामा

ब ब्लाष्ट खबर फागुन २, २०७६ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
 कमिसन रकम श्रीमतिको खातामा जम्मा गर्न लगाउने सडक डिभिजनका हाकिम अख्तियारको फन्दामा
 

विराटनगर /  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न आयोजनाको ‘मोबिलाइजेसन’ खर्च दिने क्रममा सेवाग्रहीसँग ठूलो मात्रामा कमिसन लिएको आरोपमा सडक डिभिजन कार्यालय विराटनगरका सिनियिर डिभिजनल इन्जिनियर जितेन्द्रकुमार चौधरीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
निज चौधरीले सो कार्यालयमा प्रमुखको भूमिकामा रहँदा स्वीकृत आयोजनाको मोविलाइजेशन खर्च भुक्तानीको लागि कमिसनबापत रु ३५ लाख गैरकानूनी रुपमा लिएको आयोगले आरोप लगाएको छ । निजले कमिसनबापत लिएको रकम श्रीमतीको बैंक खातामा जम्मा गर्न लगाएको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

 

यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीश अनुमोदित
कार्तिक २१, २०८३
बीपी प्रतिष्ठानमा क्यान्सरसम्बन्धी कार्यशाला
कार्तिक २१, २०८३
ढकमक्क फुले सयपत्री
कार्तिक २१, २०८३
छापा संस्करण [ePaper]
  1. सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीश अनुमोदित
    कार्तिक २१, २०८३
  2. बीपी प्रतिष्ठानमा क्यान्सरसम्बन्धी कार्यशाला
    कार्तिक २१, २०८३
  3. ढकमक्क फुले सयपत्री
    कार्तिक २१, २०८३
  4. ४८ किलो विस्फोटक पदार्थ बनाउने रसायन बरामद
    कार्तिक २१, २०८३
  5. प्रहरीकै संरक्षणमा धरानमा जुवाजन्य खेल !
    कार्तिक २१, २०८३
  6. बेच्नको लागि फूल टिप्दै
    कार्तिक २१, २०८३
  7. मधुमेह भएका व्यक्तिका लागि विशेष सन्देश
    कार्तिक २१, २०८३
  8. डिजिटल धुनको भीडमा हराएन मादलको ताल
    कार्तिक २१, २०८३
  9. हात्तीदह सिमसारः पर्यापर्यटनको विकासले उकासिँदै ग्रामीण अर्थतन्त्र
    कार्तिक २१, २०८३
  10. धनकुटामा तीन महिलासहित ९ पक्राउ
    कार्तिक २०, २०८३
  11. मुन्दुम पदमार्गमा होमस्टे निर्माणमा वन कानुन बाधक
    कार्तिक २०, २०८३
  12. धरानको छाताचोकको विद्युत् पोलमा आगलागी
    कार्तिक २०, २०८३
  13. राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती
    कार्तिक २०, २०८३
  14. जिल्ला अस्पताल खोटाङलाई ५० शय्याको भवन हस्तान्तरण
    कार्तिक २०, २०८३
  15. भ्रष्टाचार मुद्दा लागेका व्यक्ति प्रदेश मन्त्रीसँगै सार्वजनिक मञ्चमा
    कार्तिक २०, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड