Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /समाज
समाज

राससको वार्षिकोत्सवः पत्रकारको स्वास्थ्य परीक्षण

र रासस फागुन ७, २०७६ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
राससको वार्षिकोत्सवः पत्रकारको स्वास्थ्य परीक्षण

राष्ट्रिय समाचार समितिको ५९ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ जिल्लामा कार्यरत पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । रासस भरतपुरको आयोजनामा भएको कार्यक्रमको प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले उद्घाटन गर्दै राससका माध्यमबाट सकारात्मक समाचार जनतामा पुग्न सकेको बताए ।

सभापति पोख्रेलले भने, “संविधान लेख्ने मान्छेमध्येको एउटा मान्छे म यहाँ छु । अरु सबै स्वतन्त्रता सामान्य स्वतन्त्रताको रुपमा राखिएको छ तर प्रेसको स्वतन्त्रता पूर्ण प्रेस स्वतन्त्रता भनेर संविधानमा सुनिश्चित गरिएको छ ।” सो अवसरमा कार्यक्रमको सहयोगी संस्था एनपिआइ नारायणी सामुदायिक अस्पतालका सञ्चालक विष्णु कुँवरले पत्रकारको स्वास्थ्य परीक्षण गर्ने अवसर प्रदान गरेकामा राससप्रति आभार प्रकट गरे ।

कार्यक्रम रासस भरतपुरका प्रमुख नारायण अधिकारीको अध्यक्षतामा भएको थियो । सो अवसरमा १०२ पत्रकारको स्वास्थ्य परीक्षण गरिएको राससका समाचारदाता कृष्ण आचार्यले जानकारी दिए । एनपिआइ नारायणी सामुदायिक अस्पतालले पत्रकारको झण्डै रु तीन लाख बराबरको परीक्षण गरेको जनाएको छ ।

रगत र पिसाबको नमूना परीक्षणपछि समस्या देखिएमा आजै सम्बन्धित विज्ञ चिकित्सकसँग समेत परामर्श गराइने आचार्यले जानकारी दिए ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

इरानमाथि आक्रमण गर्न नेतान्याहुको दबाब
कार्तिक १६, २०८३
दुई राउण्ड हवाई फायरः २०९ किलो गाँजासहित पाँच जना पक्राउ
कार्तिक १६, २०८३
भद्रपुरमा ग्याङफाइट हुँदा चारजना घाइते
कार्तिक १६, २०८३
छापा संस्करण [ePaper]
  1. इरानमाथि आक्रमण गर्न नेतान्याहुको दबाब
    कार्तिक १६, २०८३
  2. दुई राउण्ड हवाई फायरः २०९ किलो गाँजासहित पाँच जना पक्राउ
    कार्तिक १६, २०८३
  3. भद्रपुरमा ग्याङफाइट हुँदा चारजना घाइते
    कार्तिक १६, २०८३
  4. १७ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई जना पक्राउ
    कार्तिक १६, २०८३
  5. चीनमा शृङ्खला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
    कार्तिक १६, २०८३
  6. पाउद्वार–खोप्रा पदमार्ग श्रमदानबाट मर्मत
    कार्तिक १६, २०८३
  7. वैदेशिक रोजगारीबाट फर्किएर च्याउखेतीमा रमाउँदै रोशन
    कार्तिक १६, २०८३
  8. पाँच वर्षे कार्यकाल पूरा गर्ने पहिलो प्रदेश प्रमुख खापुङ
    कार्तिक १६, २०८३
  9. के छ इनम सापकोटासँग सबै उच्चपदस्थ थर्कमान हुनुपर्ने ?
    कार्तिक १६, २०८३
  10. नेपाल प्रहरीका लागि लागुऔषध तस्करी नियन्त्रणमा चुनौती
    कार्तिक १६, २०८३
  11. एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन प्रशासनको पहल
    कार्तिक १६, २०८३
  12. आजको राशिफलः २०८३ साल कात्तिक १६ गते सोमबार
    कार्तिक १६, २०८३
  13. नेपालको पर्यटन विश्वमा पुर्‍याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य
    कार्तिक १५, २०८३
  14. सुनचाँदीको मूल्य घट्यो
    कार्तिक १५, २०८३
  15. बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित
    कार्तिक १५, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड