Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /समाचार
समाचार

महरा र बाँस्काेटाकाे पद चट गराउने शिवाकोटीको सुरक्षा माग

ब ब्लाष्ट खबर फागुन १४, २०७६ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
महरा र बाँस्काेटाकाे पद चट गराउने  शिवाकोटीको सुरक्षा माग
 
काडमाडाैं / नेपाल पत्रकार महासङ्घले हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीको सुरक्षामा ध्यान दिन सरकारसँग माग गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले पत्रकारिता गरेकै कारण आफू असुरक्षित भएको भनी महासङ्घमा शिवाकोटीले जानकारी गराउनु भएकाले सुरक्षा व्यवस्था मिलाउन माग गरेको जानकारी गराए । उनले पत्रकार शिवाकोटीको सुरक्षाको व्यवस्था गरी स्वतन्त्र र सुरक्षित पत्रकारिता गर्ने वातावरण बनाउन माग गरेका छन । शिवाकोटीले आफ्नो निवास र कार्यालय वरपर केही अपरिचित व्यक्तिले शङ्कास्पद गतिविधि बढाएकाले आफू असुरक्षित भएको भनी महासङ्घलाई जानकारी गराएका थिए ।  उहाँले स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने पत्रकारको संवैधानिक अधिकारलाई हतोत्साहित बनाउने यस्तो गतिविधिको महासङ्घले भत्र्सना समेत गरेकाे छ । 
शिवाकाेटीले सञ्चार मन्त्री गाेकुल बाँस्काेटाकाे बार्गेनिङ गरेकाे  विषयमा समाचार लेखेका थिए । जसका कारण मन्त्री पदबाट राजिभाना नै दिनु परेकाे थियाे । यस्तै तत्कालिन सभामुख कृष्णबहादुर महरा र एक महिलाविचकाे सम्बन्धका  विषयमा समाचार लेखेर महरा जेल बस्नु परेकाे थियाे ।
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

अल्बाट्रोस ब्यान्डको धुनमा झुम्यो विराटनगर
कार्तिक २१, २०८३
सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीश अनुमोदित
कार्तिक २१, २०८३
बीपी प्रतिष्ठानमा क्यान्सरसम्बन्धी कार्यशाला
कार्तिक २१, २०८३
छापा संस्करण [ePaper]
  1. अल्बाट्रोस ब्यान्डको धुनमा झुम्यो विराटनगर
    कार्तिक २१, २०८३
  2. सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीश अनुमोदित
    कार्तिक २१, २०८३
  3. बीपी प्रतिष्ठानमा क्यान्सरसम्बन्धी कार्यशाला
    कार्तिक २१, २०८३
  4. ढकमक्क फुले सयपत्री
    कार्तिक २१, २०८३
  5. ४८ किलो विस्फोटक पदार्थ बनाउने रसायन बरामद
    कार्तिक २१, २०८३
  6. प्रहरीकै संरक्षणमा धरानमा जुवाजन्य खेल !
    कार्तिक २१, २०८३
  7. बेच्नको लागि फूल टिप्दै
    कार्तिक २१, २०८३
  8. मधुमेह भएका व्यक्तिका लागि विशेष सन्देश
    कार्तिक २१, २०८३
  9. डिजिटल धुनको भीडमा हराएन मादलको ताल
    कार्तिक २१, २०८३
  10. हात्तीदह सिमसारः पर्यापर्यटनको विकासले उकासिँदै ग्रामीण अर्थतन्त्र
    कार्तिक २१, २०८३
  11. धनकुटामा तीन महिलासहित ९ पक्राउ
    कार्तिक २०, २०८३
  12. मुन्दुम पदमार्गमा होमस्टे निर्माणमा वन कानुन बाधक
    कार्तिक २०, २०८३
  13. धरानको छाताचोकको विद्युत् पोलमा आगलागी
    कार्तिक २०, २०८३
  14. राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती
    कार्तिक २०, २०८३
  15. जिल्ला अस्पताल खोटाङलाई ५० शय्याको भवन हस्तान्तरण
    कार्तिक २०, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड