पाँचथर / पाँचथरको कुम्मायक गाउँपालिका ४ घर भई हाल अमेरिकामा बस्दै आएका रमेश सम्बाहाम्फेको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ ।
न्यूयाेर्कको एक अस्पतालमा उनको उपचारको क्रममा आज मृत्यु भएको बताइएको छ । तीन दशकदेखि परिवारसहित अमेरिकमा होटल व्यवासायी गदैं आएका थिए ।
यस अघि बेलायतमा इटहरीका लिलाबहादुर राइृको कोरोनाले मृत्यु भएको थिाये कोरोनाका कारण हालसम्म दुई नेपालीको मृत्यु भएको छ । कोरोनाकै कारण मृत्युभएको उनकी श्रीमति शान्ता लावतीले जानकारी दिएकीछन ।
कोरोना संक्रमणले पाँचथरका एक नेपालीको अमेरिकामा मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































