ब्लाष्टखबर । बिहिबार नेपाली बजारमा सुनकाे मुल्यमा सामान्य बृद्धि भएकाे छ । 

बुधबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबारका लागी भने तोलामा ९० हजार ८०० रुपैयाँमा काराेबार मुल्य ताेकिएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

महासंका अनुसार  बिहीबार तेजावी सुन तोलामा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

 बिहीबार चाँदीको मूल्य तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको छ ।