मानुषी लघुवित्तले कम्पनीकाे जारी पुँजीकाे ३५ प्रतिसत अर्थात ३ कराेड ९३ लाख ७५ हजार बराबरकाे  आइपीओ  जारी गर्ने भएकाे छ । कम्पनिका अनुसार साउन २७ गतेदेखी प्रति कित्ता १०० का दरले  ३ लाख ९३ हजार ७५० कित्ता शेयरकाे आइपीओ जारी हुने छ  । 

जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीका लागि र १९ हजार ६८८ कित्ता म्युचुअल फन्डका लागि छुट्याइएकाे छ भने, बाकीँ ३ लफाख ६८ हजार ५९३ कित्ताका लागी सर्वसाधारण लगानिकर्ताले  आवेदन दिन सक्नेछन् । लघुवित्तको आइपीओमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ ।