कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)को धुर्मुस-सुन्तली फाउन्डेसनले सहयोग जुटाएर चितवनको रामपुरमा निर्माण थालेको ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ अहिले अलपत्र अवश्थामा छ ।
मङ्गलबार सोहि रङ्गशालामा पुगेर कलाकार धुर्मुसले समाजिक सञ्जालमा प्रत्यक्ष प्रशारणमा बोल्दै रङ्गशाला बारे छिटो निणर्य गर्न सरकारलाई आग्रह गरे । सरकारले सहयोग नगर्दा रङ्गशाला अलपत्र परेको भन्दै उनले आफुहरुमाथि विभिन्न आरोप लाग्दा मानसिक तनाव बेहोरिरहेको बताएका छन् ।
करिब १५ प्रतिशत निर्माण भएर अलपत्र परेको निर्माणाधिन क्रिकेट रङ्गशालाका तस्विरहरु :
तस्विरहरु : जगत अम्बु गुरुङ