नाट्यकर्मी महासंघ नेपालको दोस्रो केन्द्रीय महाधिवेसनले अध्यक्षमा धरानका राजेन्द्र रिमाललाई चयन गरेको छ । आज जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न महाधिवेशनले धरानका रङ्गकर्मी रिमाललाई चयन गरेको हो ।
नाट्यकर्मी महासंघको अध्यक्षमा धरानका राजेन्द्र रिमाल
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































