भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८, गोगनेमा यतिबेला धान रोपाइँ धमाधम भइरहेको छ। यस क्षेत्रमा प्रत्येक वर्ष जेठको पहिलो सातादेखि नै रोपाइँ सुरु हुने गरेको छ। पर्याप्त पानी र अनुकूल मौसमका कारण कृषकहरू अहिले रोपाइँको काममा व्यस्त छन्। तस्बिरः केदार कोइराला
भोजपुरको टेम्केमैयुङ ८, गोगनेमा रोपाइँ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































