सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
अर्थ
Showing ५,९२१-५,९३० of ७,०२१ items.
आयल निगमले झापामा खरिद गरेको जग्गामा करोडौ घोटला

भद्रपुर । पेट्रोलियम पदार्थ भण्डारणका लागि नेपाल आयल निगमले प्रदेश नम्बर १ झापामा जग्गा खरिद गर्दा प्रक्रिया पुर्याएर भ्रष् ...

सानिमा बैंक छात्रवृति निशा र बुद्धलाई

धरान/सामाजिक उत्तरदायित्व अन्तर्गत सानिमा बैंकको धरान शाखाले दुई गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई कक्षा १२ सम्मको छात्रवृत ...

म्याग्दीमा १४७ मेगावट जलविद्युत्

म्याग्दी । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १४७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा ...

झापामा तरकारीको मुल्य बढयो

बनियानी । निरन्तरको वर्षाका कारण खेतीयोग्य जमिन डुबानमा परेपछि झापामा सागसब्जीको मूल्य ह्वात्तै बढेको छ । लगाइएको सागसब्जी ...

माओवादीद्वारा बाढीपीडितका लागि ३५ लाख सहयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रले बाढीपीडितलाई राहतस्वरुप झण्डै ३५ लाख रुपैयाँ सहयोग गरेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहे ...

बाढीका कारण २७ राजमार्गसहित २१ ओटा पुलमा क्षति

काठमाण्डौ । केहि दिन अघि भीषण वर्षासँगै आएको बाढी तथा पहिरोले देशभरका २७ राजमार्ग र २१ वटा पुलमा गम्भीर क्षति पुगेको छ । क् ...

हात्तीका कारण झापामा २ करोड ३५ लाख राहत वितरण

भद्रपुर । जंगली हात्तीवाट भएको जनधनको क्षति स्वरुप हालसम्म झापामा २ करोड ३४ लाख ८३ हजार ४ सय २४ रुपंैया राहत वितरण गरिएको छ ...

गाँठे रोगको कारण बन्दाकोपी बारीमै कुहिन थाल्यो

तेह्रथुम/तेह्रथुम, धनकुटा र संखुवासभाका किसानले लगाएको बन्दाकोपी बारीमै कुहिन थालेको छ । यि क्षेत्रका किसानले लगाएको बन्दाकोप ...

अनलाइनबाट प्राधिकरणको महशुल आजैदेखि तिर्न सकिने

काठमाडौँ/ नेपाल विद्युत् प्राधिकरणको महशुल तिर्न लामो लाइनमा बस्नु भएको छ रु वा न्यूनतम महशुल तिर्नसमेत बढीभन्दा बढी खर्च गर् ...

विष्णु पाञ्चायन बचत समुहद्धारा जेष्ठ नागरिक सम्मान

भद्रपुर / हरितालिका तीजको अवसर पारेर विष्णु पाञ्चायन मन्दिर बचत समुहले जेष्ठ नागरिक सम्मान सहित विविध कार्यक्रम सम्पन्न गरे ...

भर्खरै
लोकप्रिय
सद्भाव कायम गरौँ
साउन १२, २०८३
भर्खरै
लोकप्रिय