विज्ञापन
आजै सम्पर्क गर्नुहोस् ०२५-५३८४१४
थप जान्नुहोस् →
Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • कृषि होमस्टेबाट ३८ लाख आम्दानी

कृषि होमस्टेबाट ३८ लाख आम्दानी

  • असोज ६, २०७४
  • ब्लाष्ट खबर

रामपुर / सदरमुकाम तानसेनदेखि करिब १४ किलोमिटरको दूरीमा रहेको कृषि होमस्टेले एक वर्षमा रु ३८ लाख बराबरको आम्दानी गर्न सफल भएको छ ।

खस्यौलीको हिरापोखरामा सिर्जना फार्म प्रालिद्वारा सञ्चालित कृषि होमस्टेले गएको वर्ष सो आम्दानी गर्न सफल भएको हो । यहाँ पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटक भित्रन थालेपछि आम्दानी पनि बढ्दै गएको हो । सो होमस्टेमा एक वर्षमा आन्तरिक र बाह्य गरी एक हजार ५०० देखि एक हजार ७०० सम्म पर्यटक भित्रने गरेको व्यवस्थापक जनक चौधरीले बताए। गाउँमा उत्पादित कृषिजन्य वस्तुको परिकारको स्वादमा रमाउन यहाँ पर्यटक आउने गरेका छन् । उक्त होमस्टेमा अन्यत्र भन्दा गाउँघरमै उत्पादित कृषिजन्य वस्तुको उत्पादन मात्र पाइने हुँदा पर्यटकको आकर्षण र रोजाइ बनेको हो । एक दिन र एक रातका लागि यहाँ नेपाली नागरिकलाई रु दुई हजार २०० र विदेशी नागरिकलाई रु तीन हजार ३०० शुल्क कायम गरिएको छ । छत्तीस जना युवा मिलेर ३५० रोपनी जग्गा खरिद गरी व्यवसाय सञ्चालन गरेका हुन् । विगत पाँच वर्षदेखि शुरु भएको सो व्यवसायमा रु सात करोड बराबरको लगानी गरिएको सञ्चालक चौधरीले बताए। हाल त्यहाँ ३०० कुखुरा, तीन बंगुर, दुई भैँसी, दश हाँस, आठ गाई र ६० वटा बाख्रा पालिएको छ । होमस्टे र कृषि फार्ममा १२ जनालाई रोजगारी मिलेको छ । अब केही समयभित्र नै बाह्य पर्यटकलाई लक्षित गरेर व्यवस्थित खालको होमस्टे सञ्चालन गर्ने तयारीमा रहेको व्यवस्थापक चौधरीले बताए । होमस्टेमा एक दिनमा ३० जनासम्म बसोबास गर्न मिल्छ । यहाँ सञ्चालित होमस्टेका कारण गाउँमा उत्पादित कृषिजन्य वस्तु खपत गर्न सजिलो भएको छ । ग्रामीण कृषि उत्थानका लागि यहाँ सञ्चालित कृषि होमस्टेबाट ठूलो टेवा पुगेको छ ।

सम्बन्धित समाचार
लागुपदार्थसहित दम्पती पक्राउ

बाँक । नेपालगञ्जबाट प्रहरीले १०७ ग्रामबढी खैरो हेरोइनसहित एक दम्पतीलाई पक्र ...

चीनको ग्वाङ्दोङमा कपडा कारखानामा आगलागी, ८ जनाको मृत्यु

दक्षिणी चीनको ग्वाङ्दोङ प्रान्तस्थित फोशान सहरमा रहेको एक कपडा कारखानामा आग ...

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जु ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
लागुपदार्थसहित दम्पती पक्राउ
असोज ५, २०८३
चीनको ग्वाङ्दोङमा कपडा कारखानामा आगलागी, ८ जनाको मृत्यु
असोज ५, २०८३
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
असोज ५, २०८३
देवानगन्ज घटनाः घाइते युवकको शरीरबाट गोली निकालियो
असोज ४, २०८३
धरान खेलकुद मञ्चले उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्ने
असोज ४, २०८३
बाल दिवसमा स्वास्थ्य शिविर, १३५ जनाको स्वास्थ्य परीक्षण
असोज ४, २०८३
तीन फरार प्रतिवादी पक्राउ
असोज ४, २०८३
१० लाख रुपैयाँको अवैध सामग्री नष्ट
असोज ४, २०८३
विद्यालयमा राजनीतिक दलका कार्यक्रम नगर्न प्रशासनको आग्रह
असोज ४, २०८३
बाढी प्रभावितलाई चिनियाँ सहयोग
असोज ४, २०८३
सडक किनारमा नगरपालिकाको बेसार खेती
असोज ४, २०८३
भोटेकोशी बाढीमा १ हजार ४३४ शव फेला
असोज ४, २०८३
धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु
असोज ४, २०८३
क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए
असोज ४, २०८३
रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो
असोज ४, २०८३
लागुपदार्थसहित दम्पती पक्राउ
असोज ५, २०८३
चीनको ग्वाङ्दोङमा कपडा कारखानामा आगलागी, ८ जनाको मृत्यु
असोज ५, २०८३
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
असोज ५, २०८३
देवानगन्ज घटनाः घाइते युवकको शरीरबाट गोली निकालियो
असोज ४, २०८३
धरान खेलकुद मञ्चले उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्ने
असोज ४, २०८३
बाल दिवसमा स्वास्थ्य शिविर, १३५ जनाको स्वास्थ्य परीक्षण
असोज ४, २०८३
तीन फरार प्रतिवादी पक्राउ
असोज ४, २०८३
१० लाख रुपैयाँको अवैध सामग्री नष्ट
असोज ४, २०८३
विद्यालयमा राजनीतिक दलका कार्यक्रम नगर्न प्रशासनको आग्रह
असोज ४, २०८३
बाढी प्रभावितलाई चिनियाँ सहयोग
असोज ४, २०८३
सडक किनारमा नगरपालिकाको बेसार खेती
असोज ४, २०८३
भोटेकोशी बाढीमा १ हजार ४३४ शव फेला
असोज ४, २०८३
धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु
असोज ४, २०८३
क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए
असोज ४, २०८३
रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो
असोज ४, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क