सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
अर्थ
Showing ६,९४१-६,९५० of ७,०२३ items.
विराटनगर उपमहानगरले फोहर मैला व्यवस्थापनको ठेक्का भङ्ग ग¥यो

मोरङ० / विराटनगर उपमहानगरपालिकाले फोहर मैला व्यवस्थापनको जिम्मा दिएको वेस्ट मेनेजमेन्ट प्रालि जेभी ग्रुप समूहको पाँच वर्र्षे ...

रुद्राक्ष मै अडेको जीवन

धरान / ‘कुनै पनि काम सानो हुँदैन भन्ने औद्योगिक तालिम लिने क्रममा ज्ञान प्राप्त गरेका’ धरान–१४ का प्रेमबहादुर पराजुलीले पिण्ड ...

भालेको आक्रमणबाट पोथीको मृत्यु

चितवन /  चितवनको सेतीदेवी सामुदायिक वनमा आज एक पोथी गैंडाको मृत्यु भएको छ । करिब छ वर्षको उक्त पोथी गैंडा भालेको आक्रमणमा परी ...

पहिरोले दुई लघुजलविद्युत् परियोजना बन्द

म्याग्दी/म्याग्दीको लुलाङ र मुनामा रहेको दुईवटा लघुजलविद्युत् परियोजना पहिरोका कारण बन्द भएको छ । पहिरोले विद्युत् गृह ...

सडक निर्माणको चार करोड फिर्ता

कञ्चनपुर / सरकारको उच्च प्राथमिकतामा रहेको टनकपुर–महेन्द्रनगर लिङ्क सडक निर्माणका लागि विनियोजन गरिएको रु पाँच करोड बजेटमध्ये ...

मदिराजन्य बस्तुबाट  आठ लाख वढि राजस्व 

ताप्लेजुङ/ताप्लेजुङमा मदिराजन्य बस्तुबाट एकै वर्षमा आठ लाख भन्दा बढि राजस्व संकलन भएको छ । जिल्ला भित्र मदिराजन्य बस्तुको ...

इटहरी र इनरुवामा विद्युत् बक्यौता बीस करोड

इटहरी / इटहरी धरान उपमहानगरपालिका र इनरुवा नगरपालिका क्षेत्रका विद्युत् कार्यालयबाट जिल्लाका विभिन्न स्थानका विद्युत् उपभोक्त ...

साढे चार करोड बजेट फ्रिज

इलाम / आर्थिक वर्ष २०७२/७३ मा जिल्ला विकास समितिको रु चार करोड ६० लाख ८२ हजार बजेट खर्च गर्न नसक्दा फिर्ता भएको छ । भारतको ...

भद्रपुरमा लक्ष्यभन्दा बढी राजस्व

भद्रपुर / आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७२/७३ मा कुल एक अर्व ४२ करोड ३० लाख २२ हजार रुपैया राजस्व सङ्कलन गर ...

ताप्लेजुङमा अठार करोड बढि रकम फ्रिज

ताप्लेजुङ / ताप्लेजुङमा आर्थिक वर्ष २०७२÷०७३ मा साढे अठार करोड रुपैयाँ बढि बजेट फ्रिज भएको छ । विकास लगायतको सिर्षकमा एक आर्थ ...

भर्खरै
लोकप्रिय
सद्भाव कायम गरौँ
साउन १२, २०८३
भर्खरै
लोकप्रिय