मङ्गलबार तोलाको ५८ हजार ५ सयमा कारोबार भएको थियो । आइतबार र सोमबार प्रतितोला ५८ हजार ६ सय रुपैयाँ थियो ।तेजाबी सुन प्रतितोला ५९ हजार १ सयमा कारोबार भइरहँदा छापावाला सुनको मूल्य ५८ हजार ८ सय ५० रुपैयाँ रहेको छ । मङ्गलबार छापावाल सुन प्रतितोला ५८ हजार २ सय ५० रुपैयाँमा किनबेच भएको थियो भने सोमबार प्रतितोला ५८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
केही दिनदेखि स्थिर रहेको चाँदीको भाउमा बुधबार प्रतितोला १५ रुपैयाँले वृद्धि भएको छ । बुधबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको छ । मङ्गलबार चाँदी तोलाको ८ सय ७५ रुपैयाँमा किनबेच भएको थियो । सुन एकैदिन ६ सयले महङ्गियो
तोलाको ५९ हजार १ सय
काठमाडौं/बुधबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको छ ।मङ्गलबार प्रतितोला १ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार ६ सय रुपैयाँले वृद्धि हुँदै ५९ हजार १ सयमा कारोबार भएको छ ।
मङ्गलबार तोलाको ५८ हजार ५ सयमा कारोबार भएको थियो । आइतबार र सोमबार प्रतितोला ५८ हजार ६ सय रुपैयाँ थियो ।तेजाबी सुन प्रतितोला ५९ हजार १ सयमा कारोबार भइरहँदा छापावाला सुनको मूल्य ५८ हजार ८ सय ५० रुपैयाँ रहेको छ । मङ्गलबार छापावाल सुन प्रतितोला ५८ हजार २ सय ५० रुपैयाँमा किनबेच भएको थियो भने सोमबार प्रतितोला ५८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
केही दिनदेखि स्थिर रहेको चाँदीको भाउमा बुधबार प्रतितोला १५ रुपैयाँले वृद्धि भएको छ । बुधबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको छ । मङ्गलबार चाँदी तोलाको ८ सय ७५ रुपैयाँमा किनबेच भएको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
मङ्गलबार तोलाको ५८ हजार ५ सयमा कारोबार भएको थियो । आइतबार र सोमबार प्रतितोला ५८ हजार ६ सय रुपैयाँ थियो ।तेजाबी सुन प्रतितोला ५९ हजार १ सयमा कारोबार भइरहँदा छापावाला सुनको मूल्य ५८ हजार ८ सय ५० रुपैयाँ रहेको छ । मङ्गलबार छापावाल सुन प्रतितोला ५८ हजार २ सय ५० रुपैयाँमा किनबेच भएको थियो भने सोमबार प्रतितोला ५८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
केही दिनदेखि स्थिर रहेको चाँदीको भाउमा बुधबार प्रतितोला १५ रुपैयाँले वृद्धि भएको छ । बुधबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको छ । मङ्गलबार चाँदी तोलाको ८ सय ७५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































