मतपत्र च्यातिएको घटनामाथि छानबिन गर्न अनुगमन टोली गठन
काठमाडौँ/निर्वाचन आयोगले स्थानीय तह निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा मतपत्र च्यातिएको घटनाको सत ...
दोस्रो चरणको निर्वाचन असार ९ मा गर्ने मन्त्रिपरिषद् निर्णय
काठमाडौँ/आउँदो जेठ ३१ गते गर्ने भनिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गते शुक्रबारका दिन हुने भएको छ । प्रधानमन्त्र ...
ज्योतिष शास्त्रका अनुसार यी चार दिन नयाँ लुगा नलगाउनुस्
कपडाले व्यक्तित्वको परिचय दिन्छ । कपडा मिलाएर लगाएको खण्डमा मानिसलाई आकर्षक पनि देखिन्छ । तर नयाँ कपडा लगाउँदा भने हामीले निक ...
एमाले भन्छ– पुन: मतगणना, कांग्रेस–माओवादी भन्छ– पुन:मतदान
भरतपुर/सर्वाधिक चासोमा रहेको भरतपुर महानगरपालीकाको मतगणना अन्तिम चरणमा पुगेर अवरुद्ध भएको छ । राति माओवादी केन्द्रका प्रतिनिध ...
गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङमा आठ कैदि छुटे (नाम र ठेगाना सहित)
ताप्लेजुङ/गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङमा आठ जना कैदिको कैद मिनाहा भएको छ । जेलमा राम्रो व्यवहार गरेको र आचरण सुधार भएका ८ ...
म्याग्दीको अल्लो र ढाका कपडा विदेशमा
बाबियाचौर /म्याग्दीका उद्यमीले तयार पारेको अल्लो र ढाकाको कपडा विदेश निकासी हुन थालेको छ । बेनीको हिमाली अल्लो र नमु ...
स्थानीय तहको निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत ग¥यो – प्रम
काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले दैनिक रुपमा देख्न र अनुभव गर्न सक्ने स्थानीय तहको पहिलो चरणको निर ...
गीत संगीतकाे मनमा प्रभाव यस्ताे
सिडनी/कुनै पनि समुहमा बसेर दुखकाे गीत सुन्ने वा दुखकाे कुरा गर्दा मनलार्इ बढी चाेट पु¥याउछ । मन धेरै उदास हुन्छ । युवाहरूकाे ...
धरानमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना
धरान/दोस्रो चरणको स्थानीय तहको निर्वाचनको लागि गाउँपालिका, नगरपालिका तथा उमहानगरपालिकामा साेमबार निर्वाचन अधिकृतको कार्यालयको ...
माओवादी हार्ने निश्चित भएपछि योजनाबद्ध ढंगले मतपत्र च्यातियोः देबी ज्ञवाली
चितवन/भरतपुर महानगरपालिकामा माओवादी हार्ने निश्चित भएपछि योजनाबद्ध ढंगले मतपत्र च्यातिएको एमाले मेयरका उम्मेदवार देबी ज्ञवा ...