सिडनी/कुनै पनि समुहमा बसेर दुखकाे गीत सुन्ने वा दुखकाे कुरा गर्दा मनलार्इ बढी चाेट पु¥याउछ । मन धेरै उदास हुन्छ । युवाहरूकाे हकमा यसले बढी प्रभाव पारेकाे हुन्छ ।

अस्ट्रेलियाकाे  वेस्टर्न सिडनी यूनिवर्सिटीका शाेधकर्ता सैंड्रा गैरिडोका अनुसार “ संवेदनशील व्यक्तिलार्इ समुहमा चिन्तन गर्दा बढी प्रभाव परेकाे हुन्छ ,यस्ताे समयमा तिनीहरूकाे मनमा  नकरात्मक विचारहरूकाे जन्म हुने गर्दछ ।”

याे कुराबाट प्रष्ट हुन्छ की समुहमा बसेर अानंददायक संगीत सुन्नु, सुखद जीवनकाे बारेका गरिएकाे चर्चा अादीले मनमा खुसी र सुखी महसुस गराउछ ।

‘फ्रंटियर्स इन साइकोलॉजी’ पत्रिकामा प्रकाशित भएकाे ।