पूर्व
Showing २,८३१-२,८४० of ९,२८८ items.
बेतनामा ‘मोरङ कथा सङ्ग्रह’ विमोचन

मधुमल्ला/ मोरङका ३२ जना कथाकारहरूको कथा समेटिएको ‘मोरङ कथा सङ्ग्रह’ को शुक्रबार विमोचन गरि एको छ ।प्रगतिशील लेखक सङ्घ मोरङले ...

प्रदेश एकमा चम्किदै इटहरी

इटहरी,  ब्लाष्ट । एक नम्बर प्रदेशमा इटहरी शहर चम्किएको छ । २०५० पछि माओवादी युद्धकालमा इटहरीलाई सुरक्षित ठाउँको रूपमा मानिस ...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

इनरुवा, (रासस) । सुनसरीको बराह नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा बर ...

लिम्बू चलचित्रको विशिष्टीकरणका लागि कार्यशाला

पाँचथर /पर्यटकीय स्थल फिदिम नपा–६, लब्रेकुटीमा लिम्बू चलचित्र (स्क्रिप्ट) लेखन सम्बन्धी तीन दिने कार्यशाला आइतबार सम्पन्न भएक ...

मगर साँस्कृतिक सङ्घमा सिर्जना

जिरोपोइन्ट/नेपाल मगर साँस्कृतिक सङ्घ धरान नगरको तदर्थ समिति सिर्जना राना मगरको अध्यक्षतामा शनिबार गठन भएको छ । समितिको उपाध ...

धरानमा विमानस्थल बन्ने अनिश्चित

इटहरी/ नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने कार्यमा विशेष ध्यान ...

तिव्र गतिमा अाइरहेकाे गाडीलार्इ साइड दिन खाेज्दा दुर्घटना

धनकुटा/सागुरिगडी गाँउपालिका वडा नं. ६ स्थित घण्टे नजिकै  अाज साेमबार विहान करिब १० बजे धनकुटा नगरपालिकाकाे गाडी दुर्घटना भएका ...

हात्तिसँग डराएर भाग्दा एक महिलाकाे मृत्यु

बराह । बराह नगरपालिका वडा नं. ९ शान्तिचोकमा गए राति हात्तिले आक्रमण गरेपछि भाग्दा लडेर एक महिलाको मृत्यु भएको छ । बराह–९ शान ...

प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते

इनरुवा (रासस)  सुनसरी कोशी गाउँपालिका–७ हरिपुरका १७ वर्षीय गौतम पाठक आफ्नै विद्यालयका प्रधानाध्यापकको कुटाइबाट घाइते भएका छन् ...

जीवन विकासले दूध खरिद गरिदिएपछि किसानलाई आयआर्जनमा सहज

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका – ६ का अम्बर बहादुर थापा पेशाले कृषक हुन् । उनले घरपरिवारको लागि दुई वटा जर्सी गाइ पाल ...