विराटनगरदेखि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकादत्त रार्इ लिएर फर्किने क्रममा काे.१.झ ५०४ नं. काे गाडी दुर्घटना भएकाे जिल्ला ट्राफिक कार्यालय प्रमुख सुरेन्द्र खड्काले बताए । खड्काका अनुसार अधिकृत रार्इ र चालक दुवैकाे अवस्था सामान्य रहेकाे छ ।
हिलेबाट धरान अाउदै गरेकाे दुर्इ वटा गाडी तिव्र गतिमा प्रतिस्पर्धा गर्दै अाइरहेकाे बेला साइड दिन अाेज्दा गाडी अनियन्त्रित भर्इ दुर्घटनामा परेकाे चालकले बताए । तिव्र गतिमा अाइरहेकाे गाडीलार्इ साइड दिन खाेज्दा दुर्घटना
धनकुटा/सागुरिगडी गाँउपालिका वडा नं. ६ स्थित घण्टे नजिकै अाज साेमबार विहान करिब १० बजे धनकुटा नगरपालिकाकाे गाडी दुर्घटना भएकाे छ ।
विराटनगरदेखि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकादत्त रार्इ लिएर फर्किने क्रममा काे.१.झ ५०४ नं. काे गाडी दुर्घटना भएकाे जिल्ला ट्राफिक कार्यालय प्रमुख सुरेन्द्र खड्काले बताए । खड्काका अनुसार अधिकृत रार्इ र चालक दुवैकाे अवस्था सामान्य रहेकाे छ ।
हिलेबाट धरान अाउदै गरेकाे दुर्इ वटा गाडी तिव्र गतिमा प्रतिस्पर्धा गर्दै अाइरहेकाे बेला साइड दिन अाेज्दा गाडी अनियन्त्रित भर्इ दुर्घटनामा परेकाे चालकले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
विराटनगरदेखि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकादत्त रार्इ लिएर फर्किने क्रममा काे.१.झ ५०४ नं. काे गाडी दुर्घटना भएकाे जिल्ला ट्राफिक कार्यालय प्रमुख सुरेन्द्र खड्काले बताए । खड्काका अनुसार अधिकृत रार्इ र चालक दुवैकाे अवस्था सामान्य रहेकाे छ ।
हिलेबाट धरान अाउदै गरेकाे दुर्इ वटा गाडी तिव्र गतिमा प्रतिस्पर्धा गर्दै अाइरहेकाे बेला साइड दिन अाेज्दा गाडी अनियन्त्रित भर्इ दुर्घटनामा परेकाे चालकले बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।