हात्तिसँग डराएर भाग्दा एक महिलाकाे मृत्यु
बराह । बराह नगरपालिका वडा नं. ९ शान्तिचोकमा गए राति हात्तिले आक्रमण गरेपछि भाग्दा लडेर एक महिलाको मृत्यु भएको छ ।
बराह–९ शान्तिचोक निवासी भूनिदेवी चौधरी सुतिरहेको अवस्थामा हात्ति आएको थाहा पाएर भाग्दा लडेर घाइते भएकी ४७ वर्षिय चौधरीको उपचारको लागी अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।
सो क्षेत्रमा वर्षेनी कोशीटप्प् बन्यजन्तु आरक्षको हात्तिले दुःख दिने गरेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































