सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing २०,६२१-२०,६३० of २७,४९१ items.
बोलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका–३ मा बोलेरो गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । आइतबार साँझ सवा ६ बजेतिर प ...

प्रधानमन्त्री ओली ताप्लेजुङको हिमाली गाउँ घुन्सामा

वसन्त लिम्बू । ताप्लेजुङ प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको हिमाली गाउँ घुन्सा आइपुगेका छन् । घुन्सा फाउण्डेसनले न ...

धरानबाट ब्राउनसुगर किन्न पुगेका काँकडभिट्टाबाट पक्राउ

धरान । धरानबाट लागूऔषध ब्राउनसुगर खरिदका लागि झापाको काँकडभिट्टा पुगेका दुईसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेच ...

रिसको आवेगमा पत्नीको हत्या

झापा । झापाको कमल गाउँपालिकामा पतिले पत्नीको हत्या गरेका छन् । हत्या आरोपमा कमल गाउँपालिका–६ का ४७ वर्षीय चूडामणि भण्डा ...

प्रधानमन्त्री केपी शर्मा ओली आज ताप्लेजुङको घुन्सा आउँदै

ताप्लेजुङ/ प्रधानमन्त्री केपी शर्मा ओली सोमबार (आज) ताप्लेजुङको घुन्सा आउँदै छन् । घुन्सा फाउण्डेशनले निमार्ण गरेको सामुदायि ...

हात्तीका नाइकेको मृत्यु

भण्टाबारी/ कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केर मानव बस्ती पसेको हात्तीको करेण्ट लागेर मृत्यु भएको छ । वन्यजन्तु आरक्षबाट न ...

बलात्कारको मिलापत्र गर्नेलाई तीन वर्ष कैद

धरान/ सरकारले बलात्कारको घटनामा मिलापत्र गर्नेलाई अधिकतम् ३ वर्षसम्मको कैद सजाय र जरिबानाको व्यवस्था गर्ने गरी अध्यादेश ल्याए ...

मोटरसाईकल चोरी गर्ने समूह पक्राउ

बेलबारी । मोटरसाईकल चोरी गरेर बिक्रि गर्ने गरेकाे आरोपमा एक समूहलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । को ...

बाबु छोराको दोहोरो नागरिकता, छोरा पक्राउ

विराटनगर । किर्ते गरि झुटा विवरण पेश गरि नागरिकता लिएको आरोपमा सुनसरी प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । इनरूवा नगरपाल ...

पाँचथरमा पानी चोरी गर्नेलाई पाँच हजार जरिवाना गर्ने 

यासोक । पाँचथरको सुख्खाक्षेत्र कुम्मायक गाउँपालिकामा पानी चोरी गर्नेलाई पाँच हजार जरिवाना गरिने भएको छ । यासोक सुख्खाक्षेत्र ...

  1. ढकमक्क फुले सयपत्री
    कार्तिक २१, २०८३
  2. बेच्नको लागि फूल टिप्दै
    कार्तिक २१, २०८३