सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing २२,८५१-२२,८६० of २६,७३४ items.
'नेपालमा कोरोना भाइरसको सङ्क्रमण भेटियो’

काठमाडाै । नेपालमा कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजाे आयोजना गरेको पत्रकार सम्मेलन ...

प्रतिष्ठानमा इआरसीपी विधीबाट पित्त नलिको पत्थरीको विना शल्यक्रिया उपचार

धरान /  धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले इन्डोस्कोपी मार्फत पित्त नलीमा पत्थरी भएका ७० जना विमारीहरुको ...

गाई काटेको आरोपमा अन्सारी पक्राउ

  इटहरी  / गाई काटेको आरोपमा सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहाका ४५ वर्षीय सदुल अन्सारी र हरिनगरा&n ...

पथरीशनिश्चरे ४ मा आधारभुत स्वास्थ्य केन्द्रकालागी चन्द्रप्रसादले गरे जग्गादान

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे ४ को न्यु क्षितिज टोलमा केन्द्र सरकारको ३८ लाख लगानीमा आधारभुत स्वास्थ्य केन्द्रको भवन बन ...

चित्र कार्की च्याम्पियन्स बुक अफ वल्ड रेकर्डस् नेपाल संयोजकमा नियुक्त

धरान ।  पातलो शरिर, झुस्स दारी पालेका, उमेर सायदै २५ कटेको छैन् । झट्ट हेर्दा उनी हेभी मोटरसाईकल कुदाउन सक्दैैनन् क ...

छात्रा फुटबलमा लापरबाही

इटहरी/ इटहरी उपमहानगरपालिकाको आयोजनामा बिहीबारबाट शुरु नगर विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगितामा चरम लापरबाही भएको पाइएको ...

धरान गन्तव्य स्थान बन्ला त ?

नेपालमा ‘नेपाल भ्रमण वर्ष २०२०’ शुरु भइरहँदा कुन प्रदेशमा कति पर्यटकहरू नेपालमा आउँछन् भन्ने कुनै अनुमानित प्रक्ष ...

थप २० स्थानमा सशस्त्रका बोर्डर आउट पोष्ट स्थापना गरिने

भण्टाबारी/ सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनीले १९ औं सशस्त्र प्रहरी दिवस मनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाह ...

मौलवीमाथि यौन दुव्र्यवहारको आरोप

विराटनगर/ मुस्लिम धर्मग्रन्थ पढाइ हुने विराटनगरको मदरसाका मौलवी (प्रधानाध्यापक) माथि यौन दुव्र्यवहारको आरोप लागेको छ । व ...

सन्तानै सशस्त्र प्रहरीमा जागिरे

दिपायल जोगीडाब्रेमा रहेको सशस्त्र प्रहरी ३६ नम्बर गणले केआइसिंह गाउँपालिका–६ का प्रेमराज जैसी र वासुदेवी जैसीलाइ सम्मान ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय