सगरमाथामा पनि चोरको बिगबिगी, आरोहीहरु बीचबाटै फर्किन थाले
साेलु/ अक्सिजनका सिलिन्डर चोरिएर सगरमाथा आरोहीलाई हैरानी बेहोर्नुपरेको घटनामा वृद्धि हुन थालेको छ । उचाइमा जाँदा खुल्लारुपमा ...
कञ्चनजङ्घा हिमालमा यो वर्ष पनि आरोहण भएन
ताप्लेजुङ/दुई वर्ष पछि पहिलोपटक कञ्चनजङ्घा हिमाल आरोहणका लागि गएका १४ जनाको टोली आरोहण गर्न नसकी फर्किएको छ । आठ हजार ५८६ मिट ...
सम्झौता भएका ५ सय ४० योजना सम्पन्न हुन बाँकी
भद्रपुर/ चालू आर्थिक वर्ष सकिन डेढ महिना बाँकी रहँदा झापामा सम्झौता भएकामध्ये ५ सय ४० वटा योजना अभैm सम्पन्न हुन बाँकी रहेको ...
साकेला धुमधामसँग मनाइयो
[caption id="attachment_45954" align="alignleft" width="419"] धरानकाे साकेला पार्कमा देखिएकाे दृश्य ।[/caption] काँकडभिट्टा/ ...
द्रुतमार्गको निर्माण तीव्र गतिमा अघि बढने
काठमाडौँ/ मुलुकको आर्थिक विकासको मेरुदण्डका रुपमा हेरिएका राष्ट्रिय गौरवको आयोजनामध्ये सर्वाधिक चर्चामा रहेको काठमाडाैँ–तरा ...
इलामका सगरमाथाको आरोही कमल
इलाम/इलाम नगरपालिका एक साविकको साखेजुङ्ग गाविसका याम बहादुर गुरुङ्ग(कमल)ले प्रथम विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइ ...
‘धरानमा थिएटर सहितको सभा हल बनाईने’
धरान/नेकपा एमाले धरानले धरान सभागृहलाई अन्तराष्ट्रिय स्तरको सभागृहको रुपमा बिकाश गर्ने योजना रहेको बताएको छ । एमालेले बु ...
धरानमा बन्ला त रिङराेड ?
विजयपुर/अहिले धरानमा सर्बाधिक चर्चाको बिषय बनेको छ ‘धरान रिङरोड’ । पुर्वको पर्यटकिय केन्द्रको रुपमा परिचित धरानलाई बिकाश गर्न ...
सगरमाथाको हिलारी स्टेप ध्वस्त, आरोहण भयो खतरनाक
काठमाडौं/ एक बेलायती पर्वतारोहीले सगरमाथाको हिलारी स्टेप ध्वस्त भएको पुष्टि गरेका छन् । यसो हुँदा अब आरोहण झन् खतरनाक हुने ...
अमेरिकी जल सैनिक बार्षिकोत्सवमा बुद्धको प्रचार प्रसार
काठमाडौं/ गत मे १८ तारिखका दिन अमेरिकी जल सैनिकहरुले बार्षिक रुपमा मनाउदै आउने गरेको बार्षिक उत्सव र सैनिक सम्मान कार्यक्रम ...