सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाज
Showing ९,६५१-९,६६० of १६,२९९ items.
हजुरआमाको मास्क

कोलमुनि मैले सोधेँ, ए हजुरआमा मास्क खोइ ? हजुरआमाले झसङ्ग हुँदै हात नाकमा पु¥याइन् । मास्क छैन ! हाँस्दै भनिन्, होइन ...

दोहोेरो नागरिकता लिने कारागार चलान

भद्रपुर / नागरिकता किर्ते मुद्दामा फरार रहेका एक व्यत्तिलाई कारागार चलान गरिएको छ । ताप्लेजुङ डुम्रिसे एकुवे घर भई हाल झापा ब ...

सुनसरीमा फेरि चल्यो गोली, एक स्थानीय र एक सशस्त्र प्रहरी घाइते

भण्टाबारी ।  सुनसरीको हरिनगर ७ स्थित घुस्कीमा सुरक्षाकर्मीको गोलि लागेर स्थानीय एकजना युवा गम्भीर घाइते भएका छन् । ...

वर्षाले कृषककोे करोडाै‌को तरकारी बाली नष्ट

अनिल श्रेष्ठ विराटनगर / केही दिनयताको लगातारको वर्षाले मोरङको तरकारीको पकेट क्षेत्र मानिने कटहरी, जहदा र धनपालथान ग ...

पठन–पाठन सुचारू गर्न माग

विराटनगर /  कोभिड–१९ का कारणले तहस–नहस भएका विद्यार्थीहरूको पठन–पाठन सुचारु गर्न प्याब्सन नगरसमिति र ए ...

समस्या बन्दै साना हतियार

 मिकाइल आलम सुनसरीघटना १ः२०७७ साल साउन १ गते अर्थात् बिहीबार राति पौने ९ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुनसरीब ...

नाबालिका छोरीलाई करणी गर्ने बावु पक्राउ

भद्रपुर । नावालिका छोरीलाइ एक महिना यताबाट पटक – पटक करणी गरेको आरोपमा बावु पक्राउ परेका छन् । सुनसरी धरान उपमहानगरपालि ...

धरानमा औषधिलाई लागुऔषध बनाएर बेच्ने सुवास पक्राउ

ब्लाष्टखबर ।  चिकित्सकाे सल्लाह बिना औषध अवैध काराेबार गर्ने धरान ५ देउरालीका २७ वर्षिय सुवास राई पक्राउ परेका छन् । राई ...

केराबारी गाँउपालिका प्रमुख नोवलअस्पतालमा उपचार हुदैं, खुकुरी प्रहार गर्ने ठेकेदार पक्राउ

विवेक मिश्र बेलबारी / मोरङको केराबारी गाउँपालिकाका प्रमुख रोहित कार्कीको हाल नोवेल मेडिकल कलेज बिराटनगरमा उपचार भईर ...

रेलमार्गको प्रक्रिया सुरु : जग्गाको मुआब्जा र पूनर्बासको सुनिश्चितता गर्न माग

विराटनगर । रेल विभागले पूर्व–पश्चिम रेलमार्गमा पर्ने जग्गा अधिग्रहणको प्रक्रिया अगाडी बढाएपछि मोरङको बेलबारी नगरपालिकाक ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय