२०७३ वैशाख १३ गते ,सोमबार
पं.ज्यो. घनश्याम सिग्देल–
मेष (चु,चे,चो,ला,लि,लिुindex,ले,लो,अ)ः शरीर स्वस्थ रहनेछ । अप्रिय समाचारले मन अशान्त होला । आलोचनाको शिकार बन्नु हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)ः व्यापार व्यवसाय वृद्धि हुनेछ । आफन्तले सहयोगका लागि तत्परता देखाउनेछन् । नोकरीमा पदोन्नतिको योग छ ।
 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) लेनदेन व्यवहारमा घाटा हुनेछ । यात्रा झन्झटिलो रहनेछ । आफन्तकै कारण काममा अवरोध हुने योग छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  सामाजिक परोपकारजन्य कार्यमा सहभागी बन्नु हुनेछ । घरमा माङ्गलिक कार्य सम्पन्न हुनेछन् । खर्च केही बढी हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक कार्यमा धेरै समय बित्नेछ । नोकरी र राजनीतितर्पm सफलता मिल्नेछ । पशुचौपायमा हानी नोक्सानी हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)व्यापार व्यवसायमा प्रशस्त नाफा हुनेछ । मजदुर वर्गले साथ दिनेछन् । प्रतिस्पर्धी परास्त बन्ने योग छ ।

 तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) बिग्रन लागेको सम्बन्धमा सुधार आउनेछ । पुरानो लगानी फिर्ता हुनेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ नोकरी मिल्ने योग छ । पदोन्नति हुनेछ । महत्वपूर्ण कामको जिम्मेवारी मिल्नेछ । आर्थिक क्षेत्र बलियो बन्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) अप्रिय समाचार सुन्नु पर्ला । शत्रु पक्षले प्रतिष्ठामा आँच पु¥याउने प्रयास गर्नेछन् । थोरै बोल्नु बुद्धिमानी ठहर्नेेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) नयाँ स्थानमा नयाँ कामको थालनी हुनेछ । आफन्तको पूर्ण सहयोग मिल्नेछ । राजनीतिमा महत्वपूर्ण सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) रोकिएका कामहरु सुचारु हुनेछन् । पदोन्नतिको योग छ । राज्यबाट सम्मान मिल्नेछ । सोचेको कुरा पुग्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) यात्रा मनोरञ्जनपूर्ण रहनेछ । व्यवसायमूलक यात्राको नेतृत्व गर्ने अवसर मिल्नेछ । आयआर्जनमा कमि हुने छैन ।