पं.ज्यो. घनश्याम सिग्देल–
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)धार्मिक स्थलको यात्रा हुनेछ । सामाजिक कार्यबाट प्रशंसा हुनेछ । आफन्तसँग भेटघाटले मन प्रसन्न रहनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) लामो यात्रा नगर्नुहोला । सवारी साधनले धोका दिन सक्छ । शरीर अस्वस्थ रहनेछ । व्यापार सामान्य रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) शरीर स्वस्थ रहनेछ । जीवनचर्यामा पूर्ण परिवर्तन आउनेछ । प्रेम र मित्रता बलियो बन्नेछ । नयाँ कामको थालनी हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार व्यवसाय घाटामा चल्नेछ । आफन्तबाट असहयोग हुनेछ । अपजसको भागी बन्नु पर्ला । मन अशान्त रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बौद्धिक समारोहमा सहभागी बन्नु हुनेछ । सामाजिक न्यायको पक्षमा रहनु हुनेछ । शुभ समाचारले मन प्रसन्न रहनेछ ।
बौद्धिक समारोहमा सहभागी बन्नु हुनेछ । सामाजिक न्यायको पक्षमा रहनु हुनेछ । शुभ समाचारले मन प्रसन्न रहनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) खानपान, भोजभतेर जस्ता समारोहमा सहभागी बन्नु हुनेछ । खानपानकै कारण केही समस्या होला । आर्थिक क्षेत्र बलियो रहनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) यात्रा फलदायी रहनेछ । वैदेशिक क्षेत्रबाट सहयोग मिल्नेछ । आफन्तको सहयोगबाट महत्वपूर्ण कार्य बन्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक कार्यमा धेरै खर्च हुनेछ । आयस्रोत यथावत रहनेछ । कृषिजन्य व्यापारमा सामान्य लाभ मिल्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) परिवारका सदस्यको स्वास्थ्यमा सुधार आउनेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा हुनेछ । पदोन्नतिको योग छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अनुत्पादक क्षेत्रमा लगानी हुनेछ । व्यवसाय घाटामा चल्नेछ । आफन्तको कारण काममा अवरोध आउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) राजनीतितर्पm सहयोग जुट्नेछ । धेरैको समर्थन मिल्नेछ । नोकरीमा पदोन्नति हुनेछ । आयस्रोत वृद्धि हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) राजनीतितर्पm सहयोग जुट्नेछ । धेरैको समर्थन मिल्नेछ । नोकरीमा पदोन्नति हुनेछ । आयस्रोत वृद्धि हुनेछ ।