२०७३ वैशाख १८ गते शनिबारमेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः आफन्तले ठूलो सहयोग गर्ने छन् । मनमा उत्साह जाग्ने छ । घरपरिवारमा सुखशान्ति छाउने छ । व्यवसायमा लाभ हुने छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)ः व्यापार–व्यवसाय सामान्य रहने छ । विशिष्ट व्यक्तिबाट ठूलो सहयोग मिल्ने छ । सामाजिक क्षेत्रमा प्रशंसा मिल्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)ः व्यापार–व्यवसायमा नाफा हुने छैन । आर्थिक सङ्कट आउने छ । मानहानी हुन सक्छ । प्रतिष्ठामा आँच आउन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ः यात्रा लाभदायी रहने छ । मान–सम्मान मिल्ने छ । सामाजिक कार्यमा धेरै समय बित्ने छ । स्तर वृद्धिको योग रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)ःमुद्दामामिलामा पराजय भोग्नुपर्ने छ । सहयोगीले साथ छोड्ने छन् । आफन्तले असहयोग गर्ने छन् । व्यवसाय घाटामा चल्ने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)ःसामाजिक परोपकारजन्य कार्यमा मन लाग्ने छ । प्रतिष्ठामा वृद्धि हुने छ । व्यापार–व्यवसायमा प्रशस्त नाफा हुने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)ःपैत्रिक सम्पत्तिमा हानी हुने छ । व्यापार– व्यवसायमा नाफा देखिंदैन । आफन्तमा मनमुटाव हुन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)ःगरगहना, वस्त्र उपहार प्राप्त हुने छ । उद्योगधन्दामा ठूलो प्रगति हुने छ । राजनीति र नोकरीतर्पm सन्तोष मिल्ने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)ः छरछिमेकीसँग भनाभन हुनसक्छ । अर्थको अनर्थ लाग्न सक्छ । बोल्दा होस पु¥याएर बोल्नु होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)ःभोजभतेरमा सहभागी बन्नुहुने छ । सामाजिक कार्यमा मन लाग्ने छ, व्यापार–व्यवसायमा प्रशस्त नाफा हुने छ ।कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)ः अनुत्पादक क्षेत्रमा लगानी बढ्ने छ । आफन्तकै कारण काममा अवरोध आउने छ । भैmझगडा हुनसक्छ ।मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)ः व्यापार–व्यवसायमा प्रशस्त नाफा हुने छ । यात्रा रमाइलो रहने छ । आय आर्जनको नयाँ स्रोत मिल्ने छ । आफन्तबाट सहयोग मिल्ने छ ।