ओली एण्ड एमाले सरकारका श्रृँङ्खलाबद्द उखानटुक्काहरु:
------------------------------
१. फाष्टट्र्याक नेपाल आफैले बनाउने।
२. चीनले नेपालका लागि रेलसेवा शुरु गर्यो, ढुवानी समय ३५ दिन घट्ने।
३. म्याग्दी जिल्ला तुइन मुक्त भयो।
४. उद्यम गर्न चाहने युवालाई सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा शुलभ ऋण उपलब्ध गराउने।
५. मृगौला रोगीलाई सरकारले निशुल्क सेवा उपलब्ध गराउने।
GB Gajal
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































