भेडेटार भ्यान दुर्घटना, चालकको मृत्यु, छ घाइते
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

को मारुती भ्यान भेडेटार–४ स्थित कोसी राजमार्गमा पल्टिँदा भ्यान चालक धनकुटा आँखिसल्ला–२ साप्तिङ्टारका ३९ वर्षीय पूर्णबहादुर मगरको मृत्यु भएको हो ।































