आज धरानमा किरात राई यायोख्खाले साकेला उत्सब गर्दैै छ । किरात राई हरुले यो उत्सबलाई सांस्कृतीक उत्सबको रुपमा मनाउने गरेका छन् । धरान १७ मा रहेको साकेला पार्कमा आज साकेला शिलीको प्रतियोगीता पनि हुने छ ।



तस्विरहरु- उपेन्द्र चाम्लिङ /बाबुराम सुबेदी
साकेला उत्सबका तस्विरहरु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































