दुई चार
पैसा कमाउदैमा
मैले सन्सार जिते नसम्झ ।
दुई दिन सुखक पौउदैमा
दु:कखका दिन गये नसम्झ ।
आज तिम्रो भोलि मेरो
हुन के बेर ।
आजको भुइको धुलो
भोलि आकास छुन के बेर ।
Reeta Yungsahang
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































