गुरुङको ७९ वर्षको उमेरमा मङगलबार बिहान २ बजेर ३७ मिनेटमा निधन भएको थियो ।ब्लड प्रेशर घटेर अचानक बेहोस भएपछि गुरुङलाई अघिल्लो साता अस्पताल भर्ना गरिएको थियो । संगितकार गुरुङको बौद्ध र हिन्दु धर्म परम्परा अनुृसार अन्तेष्टि गरिने भएको छ ।थप पढ्नुहोस् अम्बर गुरुङको शब प्रज्ञाभवनमा,आजै अन्तेष्टि हुने
धरान/ वरिष्ठ संगीतकार अम्बर गुरुङको पार्थीव शरीरलाई श्रद्धान्जलीका लागि आज बिहान ११ बजे देखि कमलादी स्थित प्रज्ञाभवन राखिएको छ । पार्थिब शरीरलाई ३ बजेसम्म प्रज्ञामा राखिएपछि आजै अपह्न पशुपतिमा अन्तिम संस्कार गरिने नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।
गुरुङको ७९ वर्षको उमेरमा मङगलबार बिहान २ बजेर ३७ मिनेटमा निधन भएको थियो ।ब्लड प्रेशर घटेर अचानक बेहोस भएपछि गुरुङलाई अघिल्लो साता अस्पताल भर्ना गरिएको थियो । संगितकार गुरुङको बौद्ध र हिन्दु धर्म परम्परा अनुृसार अन्तेष्टि गरिने भएको छ ।थप पढ्नुहोस्
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
गुरुङको ७९ वर्षको उमेरमा मङगलबार बिहान २ बजेर ३७ मिनेटमा निधन भएको थियो ।ब्लड प्रेशर घटेर अचानक बेहोस भएपछि गुरुङलाई अघिल्लो साता अस्पताल भर्ना गरिएको थियो । संगितकार गुरुङको बौद्ध र हिन्दु धर्म परम्परा अनुृसार अन्तेष्टि गरिने भएको छ ।थप पढ्नुहोस्
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।