शान्तिपूर्ण बनाउने भनिएको बन्द विहानैदेखि सुरु भएको छ, देशका बिभिन्न ठाउमा तोडफोड र बम बिष्पोट गरेका समाचारहरु सार्बजनिक भईरहेका छन् । बन्दका कारण उपचारकालागि आउने बालबालिका हरु अस्पताल आउन सकेका छैनन् । बिरामीले उपचार गर्न आउन नपाएको जानकारी पाउदा दुख लग्यो,होइन नेता त उपचार गर्न बिदेश जान सक्छन् ,जनताले चै उपचार गर्न नपाउने DrArun Kumar Singh
शान्तिपूर्ण बनाउने भनिएको बन्द विहानैदेखि सुरु भएको छ, देशका बिभिन्न ठाउमा तोडफोड र बम बिष्पोट गरेका समाचारहरु सार्बजनिक भईरहेका छन् । बन्दका कारण उपचारकालागि आउने बालबालिका हरु अस्पताल आउन सकेका छैनन् । बिरामीले उपचार गर्न आउन नपाएको जानकारी पाउदा दुख लग्यो,होइन नेता त उपचार गर्न बिदेश जान सक्छन् ,जनताले चै उपचार गर्न नपाउने
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































