बिहान १० बजे बसको ठक्करबाट गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा अपरान्ह् २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस बसको ठक्करबाट वृद्धाको मृत्यु
धरान / मोरङको वयरवन–९ स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट आज अपरान्ह् एक पैदलयात्री वृद्धाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको मे १ ख १५७७ नम्बरको बसको ठक्करबाट पैदलयात्री विराटनगर–३ बस्ने ६० वर्षीया शङ्खी धिमालको मृत्यु भएको हो ।
बिहान १० बजे बसको ठक्करबाट गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा अपरान्ह् २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
बिहान १० बजे बसको ठक्करबाट गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा अपरान्ह् २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।