उनले भने, “सरकारले ल्याएको संविधान कार्ययोजना सकारात्मक भएपनि त्यसका लागि राष्ट्रिय सहमति आवश्यक छ ।”
उनले प्रमुख प्रतिपक्षी र आन्दोलनरत दलहरुसँग गम्भीर छलफल तथा सहमतिको आवश्यकता रहेको बताए । दाहालले एक महीनाभित्र राष्ट्रिय सहमतिको सरकार बन्ने पनि बताए ।
उनले भने, “दलहरुबीच कुराकानी भइरहेको छ । एक महीनाभित्रै राष्ट्रिय सहमतिको सरकार बन्ने संभावना छ ।” एक महिना भित्रै सहमतिको सरकारः प्रचण्ड
विराटनगर/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमति बिना कुनै पनि निर्वाचन हुन नसक्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दाहालले संविधान कार्यान्वयन र मुलुकको निकासका लागि निर्वाचन आवश्यक रहेपनि त्यसको लागि राष्ट्रिय सहमति हुनुपर्ने बताए ।
उनले भने, “सरकारले ल्याएको संविधान कार्ययोजना सकारात्मक भएपनि त्यसका लागि राष्ट्रिय सहमति आवश्यक छ ।”
उनले प्रमुख प्रतिपक्षी र आन्दोलनरत दलहरुसँग गम्भीर छलफल तथा सहमतिको आवश्यकता रहेको बताए । दाहालले एक महीनाभित्र राष्ट्रिय सहमतिको सरकार बन्ने पनि बताए ।
उनले भने, “दलहरुबीच कुराकानी भइरहेको छ । एक महीनाभित्रै राष्ट्रिय सहमतिको सरकार बन्ने संभावना छ ।”
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
उनले भने, “सरकारले ल्याएको संविधान कार्ययोजना सकारात्मक भएपनि त्यसका लागि राष्ट्रिय सहमति आवश्यक छ ।”
उनले प्रमुख प्रतिपक्षी र आन्दोलनरत दलहरुसँग गम्भीर छलफल तथा सहमतिको आवश्यकता रहेको बताए । दाहालले एक महीनाभित्र राष्ट्रिय सहमतिको सरकार बन्ने पनि बताए ।
उनले भने, “दलहरुबीच कुराकानी भइरहेको छ । एक महीनाभित्रै राष्ट्रिय सहमतिको सरकार बन्ने संभावना छ ।”
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































