साईटको उद्घाटन प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले गर्दै हुनु हुन्छ । गत २०६४ सालदेखि ब्लाष्ट डट कम डट एनपीबाट शुरु गरिएको साईट ब्लाष्ट दैनिकको आरकाईभको रुपमा संचालनमा थियो ।
गत बैशाख १ गतेदेखि भने ब्लाष्ट खवर डटकम दर्ता गरि नियमित संचालनमा रहेको पूर्वक्षितिज प्रकाशन प्रालिका प्रवन्ध निर्देशक किशोरकुमार कार्कीले जानकारी दिनु भयो । ब्लाष्ट खवर डट कमको आज औपचारिक उद्घाटन हुदै
धरान/पूर्वक्षितिज प्रकाशन प्रालिद्वारा संचालनमा आएको ब्लाष्ट खवर डट कमको आज औपचारीक उद्घाटन हुदैछ ।
साईटको उद्घाटन प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले गर्दै हुनु हुन्छ । गत २०६४ सालदेखि ब्लाष्ट डट कम डट एनपीबाट शुरु गरिएको साईट ब्लाष्ट दैनिकको आरकाईभको रुपमा संचालनमा थियो ।
गत बैशाख १ गतेदेखि भने ब्लाष्ट खवर डटकम दर्ता गरि नियमित संचालनमा रहेको पूर्वक्षितिज प्रकाशन प्रालिका प्रवन्ध निर्देशक किशोरकुमार कार्कीले जानकारी दिनु भयो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
साईटको उद्घाटन प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले गर्दै हुनु हुन्छ । गत २०६४ सालदेखि ब्लाष्ट डट कम डट एनपीबाट शुरु गरिएको साईट ब्लाष्ट दैनिकको आरकाईभको रुपमा संचालनमा थियो ।
गत बैशाख १ गतेदेखि भने ब्लाष्ट खवर डटकम दर्ता गरि नियमित संचालनमा रहेको पूर्वक्षितिज प्रकाशन प्रालिका प्रवन्ध निर्देशक किशोरकुमार कार्कीले जानकारी दिनु भयो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।