इलाम नगरपालिका, बरबोटे, सुम्बेक, सुलुबुङ, माबु, माईमझुवा, माईपोखरी पुवामझुवा र साखेजुङ गाविसलाई समेटेर उपमहानगरपालिका बनाउन प्रस्ताव गरिएको नेकाँ नगर सभापति होम बस्नेतले बताए ।
ती गाविस मिसाउँदा उपमहानगरपालिकाको जनसङ्ख्या ४९ हजार १४२ हुन्छ । भूगोल, जनसङ्ख्या, उपलब्ध स्रोत र साधन, सेवा प्रदायकको सुलभता, सामूदायिक बसोबासका आधारमा उपमहानगरपालिका बनाउन प्रस्ताव गरिएको काँग्रेसले जनाएको छ ।
स्थानीय निकायको पुनःसंरचनाको छलफल चलिरहेको बेला काँग्रेसले नयाँ प्रस्ताव ल्याएको हो इलामलाई उपमहानगर बनाउन प्रस्ताव
धरान/नेपाली काँग्रेस इलाम नगर समितिले इलाम नगरपालिकाको क्षेत्र विस्तार गरेर उपमहानगरपालिका बनाउन प्रस्ताव गरेको छ ।
नगर समितिको बुधबार बसेको बैठकले हालको इलाम नगरपालिकासँग उत्तरी क्षेत्रका आठ गाविस मिलाएर उपमहानगरपालिका बनाउन काँग्रेसले प्रस्ताव गरेको हो ।
इलाम नगरपालिका, बरबोटे, सुम्बेक, सुलुबुङ, माबु, माईमझुवा, माईपोखरी पुवामझुवा र साखेजुङ गाविसलाई समेटेर उपमहानगरपालिका बनाउन प्रस्ताव गरिएको नेकाँ नगर सभापति होम बस्नेतले बताए ।
ती गाविस मिसाउँदा उपमहानगरपालिकाको जनसङ्ख्या ४९ हजार १४२ हुन्छ । भूगोल, जनसङ्ख्या, उपलब्ध स्रोत र साधन, सेवा प्रदायकको सुलभता, सामूदायिक बसोबासका आधारमा उपमहानगरपालिका बनाउन प्रस्ताव गरिएको काँग्रेसले जनाएको छ ।
स्थानीय निकायको पुनःसंरचनाको छलफल चलिरहेको बेला काँग्रेसले नयाँ प्रस्ताव ल्याएको हो
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
इलाम नगरपालिका, बरबोटे, सुम्बेक, सुलुबुङ, माबु, माईमझुवा, माईपोखरी पुवामझुवा र साखेजुङ गाविसलाई समेटेर उपमहानगरपालिका बनाउन प्रस्ताव गरिएको नेकाँ नगर सभापति होम बस्नेतले बताए ।
ती गाविस मिसाउँदा उपमहानगरपालिकाको जनसङ्ख्या ४९ हजार १४२ हुन्छ । भूगोल, जनसङ्ख्या, उपलब्ध स्रोत र साधन, सेवा प्रदायकको सुलभता, सामूदायिक बसोबासका आधारमा उपमहानगरपालिका बनाउन प्रस्ताव गरिएको काँग्रेसले जनाएको छ ।
स्थानीय निकायको पुनःसंरचनाको छलफल चलिरहेको बेला काँग्रेसले नयाँ प्रस्ताव ल्याएको हो
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।