बेलवारी फुटवल क्लव, उर्लावारी फुटबल क्लव, पथरी स्पोर्टीङ फुटवल क्लव, सगरमाथा युथ क्लव कोशी हरैंचा, विराट स्पोर्टस् एकेडेमी विराटनगर, लेटाङ फुटवल क्लव र डाँगिहाट फुटवल क्लवले प्रतियोगितामा भाग लिएको आयोजक समितिका अध्यक्ष छत्र लिम्बुले जानकारी दिनुभयो ।
प्रतियोगिता भाउन्ने स्थित खेल मैदानमा आयोजना हुने प्रतियोगिताको बिजयी टिमले ५१ हजार रुपैंया पुरस्कार प्राप्त गर्ने छ भने उप विजेताले ३१ हजार जित्ने बताइएको छ । डाँगिहाट गोल्डकपको तयारी पुरा
विराटनगर/ फुटवल क्लवले आयोजनागर्न लागेको प्रथम डाँगिहाट गोल्डकप प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । शनिवारबाट सुरु हुने प्रतियोगितामा मोरङ जिल्लाका विभिन्न सात टिमले सहभागिता जनाउने भएका छन् ।
बेलवारी फुटवल क्लव, उर्लावारी फुटबल क्लव, पथरी स्पोर्टीङ फुटवल क्लव, सगरमाथा युथ क्लव कोशी हरैंचा, विराट स्पोर्टस् एकेडेमी विराटनगर, लेटाङ फुटवल क्लव र डाँगिहाट फुटवल क्लवले प्रतियोगितामा भाग लिएको आयोजक समितिका अध्यक्ष छत्र लिम्बुले जानकारी दिनुभयो ।
प्रतियोगिता भाउन्ने स्थित खेल मैदानमा आयोजना हुने प्रतियोगिताको बिजयी टिमले ५१ हजार रुपैंया पुरस्कार प्राप्त गर्ने छ भने उप विजेताले ३१ हजार जित्ने बताइएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
बेलवारी फुटवल क्लव, उर्लावारी फुटबल क्लव, पथरी स्पोर्टीङ फुटवल क्लव, सगरमाथा युथ क्लव कोशी हरैंचा, विराट स्पोर्टस् एकेडेमी विराटनगर, लेटाङ फुटवल क्लव र डाँगिहाट फुटवल क्लवले प्रतियोगितामा भाग लिएको आयोजक समितिका अध्यक्ष छत्र लिम्बुले जानकारी दिनुभयो ।
प्रतियोगिता भाउन्ने स्थित खेल मैदानमा आयोजना हुने प्रतियोगिताको बिजयी टिमले ५१ हजार रुपैंया पुरस्कार प्राप्त गर्ने छ भने उप विजेताले ३१ हजार जित्ने बताइएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।