आज साउनको तेश्रो सोमबार। बोलबम आउनेहरुको निकै भिड बढेको छ । देश भरका शिवालयहरुमा भक्तजनहरुको भिड लागको समचारहरु आईरहेका छन् । पुर्वको ठुलो शिवालय धरान स्थित पिण्डेश्वर बाबा धाममा सप्तकोशी नदिबाट जल ल्याएर चडाउनेहरुमो भिड गत बर्षको भन्दा यो बर्ष बढेको पिण्डेश्वर बाबाधाम समितीले जनाएको छ । थप जानकारी भिडियो र तस्विरमा । भिडियो तथा तस्विर –उपेन्द्र चाम्लिङ /ब्लाष्ट खबर
[caption id="attachment_8506" align="alignnone" width="833"] पानी चडाउन लाइनमा बसेका भक्तजन[/caption]
[caption id="attachment_8508" align="aligncenter" width="823"] पानी चडाउन मन्दिर परिषर बाहिर लाइनमा बसेका भक्तजन[/caption]
[caption id="" align="alignnone" width="831"] गलेर थकाई मार्दै भक्तजन ।[/caption]
[caption id="" align="alignnone" width="831"] मन्दिर सरसफाईमा खटिएका जानकी सामुदायीक टोल सुधार समितीका स्वेमसेवकहरुमो पोसाक[/caption]
[caption id="" align="aligncenter" width="826"] थकाई लागेर सुस्ताउदै प्रहरी,सर्बसाधरण र भक्तजन[/caption]
[caption id="attachment_8513" align="aligncenter" width="818"] मन्दिरमा खटिएका स्वेमसेवकहरु[/caption]