नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्नै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज साँझ ५ बजे सिंहदरबारमा मन्त्रिपरिषदको अन्तिम बैठक बस्न लागेको प्रधानमन्त्रिका प्रेश सल्लाहकार प्रमोद दाहालले बताए ।
व्यवस्थापिका संसदले भोली नयाँ प्रधानमन्त्री चयन गर्ने भएकाले कामचलाउका रुपमा रहेको मन्त्रिपरिषदको विदाई बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
बैठकमा सरकारको कार्यकाल र कामहरुबारे समीक्षा हुने बताइएको छ । आज साँझ मन्त्रिपरिषदको अन्तिम बैठक बस्दै
धरान/एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदको अन्तिम बैठक आज बस्ने भएको छ । बैठकले अहिले सम्म सरकारले गरेका कार्यको समिक्षा गर्न साँझ पाँच बजे सिंहदरबारमा बैठक बस्न लागेको हो ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्नै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज साँझ ५ बजे सिंहदरबारमा मन्त्रिपरिषदको अन्तिम बैठक बस्न लागेको प्रधानमन्त्रिका प्रेश सल्लाहकार प्रमोद दाहालले बताए ।
व्यवस्थापिका संसदले भोली नयाँ प्रधानमन्त्री चयन गर्ने भएकाले कामचलाउका रुपमा रहेको मन्त्रिपरिषदको विदाई बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
बैठकमा सरकारको कार्यकाल र कामहरुबारे समीक्षा हुने बताइएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्नै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज साँझ ५ बजे सिंहदरबारमा मन्त्रिपरिषदको अन्तिम बैठक बस्न लागेको प्रधानमन्त्रिका प्रेश सल्लाहकार प्रमोद दाहालले बताए ।
व्यवस्थापिका संसदले भोली नयाँ प्रधानमन्त्री चयन गर्ने भएकाले कामचलाउका रुपमा रहेको मन्त्रिपरिषदको विदाई बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
बैठकमा सरकारको कार्यकाल र कामहरुबारे समीक्षा हुने बताइएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































