कोपा अमेरिकामा चिलीसँगको फाइनल खेलमा पेनाल्टीमा चुकेका उनले तत्कालीन समयमै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका थिए ।
तर, बिचमा उनका निकटहरुले खेलमा फर्कने संकेत गरे पनि उनले घोषणा भने गरेका थिएन् । उनी नोभेम्बरबाट राष्ट्रिय टिममा फर्किने संकेत गरेका थिए । तर, नोभेम्बर नलाग्दै उनले विगतमा लिएको सन्यासलाई सच्याएका छन् ।
आकस्मिक गरेको निर्णयको कारण पनि उनका फ्यानहरुले उनी राष्ट्रिय टिममा फर्किने आशा गरेका थिए । अहिले त्यो आशा पूरा भएको छ । बारम्बार उनलाई राष्ट्रिय टिममा फर्किनको लागि राष्ट्रपति, पूर्व खेलाडी म्याराडोनासम्मले अपिल गरेका थिए । हालका प्रशिक्षक इठगार्डो बौजोलेसमेत उनलाई राष्ट्रिय टिममा फर्काउनको लागि बार्सिलोना नै पुगेर छलफल गरेका थिए ।
सन्यास फिर्ता लिएसँगै उनको नाम विश्वकप छनौट टोलीमासमेत समावेश गरिएको छ । अर्जेन्टिनाले आगामी सेप्टेम्बरमा उरुग्वे र भेनेजुएलाविरुद्ध विश्वकप छनौट खेल्दैछ ।
२००८ को बेइजिङ ओलम्पिकमा अर्जेन्टिनालाई स्वर्ण दिलाएका मेस्सीले देशका लागि अरु ठूला उपाधि दिलाउन सकेका छैनन् । मेसीले सन्यास फिर्ता लिए
धरान / बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेसीले अन्तर्राष्ट्रिय खेलमा फर्कने घोषणा गरेका छन् ।
कोपा अमेरिकामा चिलीसँगको फाइनल खेलमा पेनाल्टीमा चुकेका उनले तत्कालीन समयमै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका थिए ।
तर, बिचमा उनका निकटहरुले खेलमा फर्कने संकेत गरे पनि उनले घोषणा भने गरेका थिएन् । उनी नोभेम्बरबाट राष्ट्रिय टिममा फर्किने संकेत गरेका थिए । तर, नोभेम्बर नलाग्दै उनले विगतमा लिएको सन्यासलाई सच्याएका छन् ।
आकस्मिक गरेको निर्णयको कारण पनि उनका फ्यानहरुले उनी राष्ट्रिय टिममा फर्किने आशा गरेका थिए । अहिले त्यो आशा पूरा भएको छ । बारम्बार उनलाई राष्ट्रिय टिममा फर्किनको लागि राष्ट्रपति, पूर्व खेलाडी म्याराडोनासम्मले अपिल गरेका थिए । हालका प्रशिक्षक इठगार्डो बौजोलेसमेत उनलाई राष्ट्रिय टिममा फर्काउनको लागि बार्सिलोना नै पुगेर छलफल गरेका थिए ।
सन्यास फिर्ता लिएसँगै उनको नाम विश्वकप छनौट टोलीमासमेत समावेश गरिएको छ । अर्जेन्टिनाले आगामी सेप्टेम्बरमा उरुग्वे र भेनेजुएलाविरुद्ध विश्वकप छनौट खेल्दैछ ।
२००८ को बेइजिङ ओलम्पिकमा अर्जेन्टिनालाई स्वर्ण दिलाएका मेस्सीले देशका लागि अरु ठूला उपाधि दिलाउन सकेका छैनन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।