धरान, इटहरी, तरहराका टिमहरु सहभागी बनेको आयोजकले जनाएकोछ ।
प्रतियोगिता बिहान ९ बजेदेखि सुरु हुने बताए पनि केही ढिला गरी प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा विजेतालाई २५ हजार रुपैया नगद र उपविजेतालार्इ नगद १५ हजार रुपैयासिहत ट्रफी पाउने छन् । धरान–१५ मा रहेको बिग फुटसलमा प्रतियोगिता भइरहेको हो । यहाँबाट अाएकाे रकमलार्इ बालबालिकालार्इ सहयाेग गर्ने साेच रहेकाे अायाेजकका तुलाराम मगरले जानकारी दिए । धरानमा फुटसल सुरु
धरान/धरान–१५ को अलस्टार क्लवको आयोजनामा फुटसल प्रतियोगिता सुरु भएको छ । मंगलबार सम्म चल्ने प्रतियोगितामा ३२ वटा टिमहरु सहभागी भएका छन् ।
धरान, इटहरी, तरहराका टिमहरु सहभागी बनेको आयोजकले जनाएकोछ ।
प्रतियोगिता बिहान ९ बजेदेखि सुरु हुने बताए पनि केही ढिला गरी प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा विजेतालाई २५ हजार रुपैया नगद र उपविजेतालार्इ नगद १५ हजार रुपैयासिहत ट्रफी पाउने छन् । धरान–१५ मा रहेको बिग फुटसलमा प्रतियोगिता भइरहेको हो । यहाँबाट अाएकाे रकमलार्इ बालबालिकालार्इ सहयाेग गर्ने साेच रहेकाे अायाेजकका तुलाराम मगरले जानकारी दिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
धरान, इटहरी, तरहराका टिमहरु सहभागी बनेको आयोजकले जनाएकोछ ।
प्रतियोगिता बिहान ९ बजेदेखि सुरु हुने बताए पनि केही ढिला गरी प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा विजेतालाई २५ हजार रुपैया नगद र उपविजेतालार्इ नगद १५ हजार रुपैयासिहत ट्रफी पाउने छन् । धरान–१५ मा रहेको बिग फुटसलमा प्रतियोगिता भइरहेको हो । यहाँबाट अाएकाे रकमलार्इ बालबालिकालार्इ सहयाेग गर्ने साेच रहेकाे अायाेजकका तुलाराम मगरले जानकारी दिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।