बुधबार राति सम्पन्न दोस्रो लेगमा बार्सिलोनाले सून्यका विरुद्ध तीन गोलले हराउँदै उपाधि जितेको हो । पहिलो लेगमा सेभिल्लालाई २ ० गोल अन्तरले पराजित गरेको थियो । कुलमा ५–० गोल अन्तरले पराजित गरेका हो ।
बार्साले खेलको १० औं मिनेटमा टुरानको अगोलबाट अग्रता लिएको थियो । उत्तराद्र्धको सुरुवातमै टुरानले नै दोस्रो गोल गर्दै आफ्नो खाता दोब्बर पारे । खेलको ५५ मिनेटमा मेसीको गोलले जित निश्चित पारेको हो ।
२०१३ मा बासिंलोनाले सुपरकप जितेको थियो । बार्साले जित्याे सुपरकप
धरान/सेभिल्लालाई हराउँदै बार्सिलानोले स्पेनिस सुपरकपको उपाधि गए राति जितेको छ ।
बुधबार राति सम्पन्न दोस्रो लेगमा बार्सिलोनाले सून्यका विरुद्ध तीन गोलले हराउँदै उपाधि जितेको हो । पहिलो लेगमा सेभिल्लालाई २ ० गोल अन्तरले पराजित गरेको थियो । कुलमा ५–० गोल अन्तरले पराजित गरेका हो ।
बार्साले खेलको १० औं मिनेटमा टुरानको अगोलबाट अग्रता लिएको थियो । उत्तराद्र्धको सुरुवातमै टुरानले नै दोस्रो गोल गर्दै आफ्नो खाता दोब्बर पारे । खेलको ५५ मिनेटमा मेसीको गोलले जित निश्चित पारेको हो ।
२०१३ मा बासिंलोनाले सुपरकप जितेको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
बुधबार राति सम्पन्न दोस्रो लेगमा बार्सिलोनाले सून्यका विरुद्ध तीन गोलले हराउँदै उपाधि जितेको हो । पहिलो लेगमा सेभिल्लालाई २ ० गोल अन्तरले पराजित गरेको थियो । कुलमा ५–० गोल अन्तरले पराजित गरेका हो ।
बार्साले खेलको १० औं मिनेटमा टुरानको अगोलबाट अग्रता लिएको थियो । उत्तराद्र्धको सुरुवातमै टुरानले नै दोस्रो गोल गर्दै आफ्नो खाता दोब्बर पारे । खेलको ५५ मिनेटमा मेसीको गोलले जित निश्चित पारेको हो ।
२०१३ मा बासिंलोनाले सुपरकप जितेको थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।