आइतबार बिहान भएको खेलमा ब्राजिलका नेइमारले निर्णायक गोल गरेका थिए । खेलमा उनैले गोल गरेका थिए । दुईवर्ष अघि ब्राजिलमै भएको विश्वकप फुटबलमा ७–१ ले हारेको बदलासमेत चुकाउँदै ५–४ गोल अन्तरले पराजित गरेको हो ।
ब्राजिलले ओलम्पिक इतिहासमा पहिलो पटक स्वर्ण हात पारेको छ । निर्धारित खेलमा एक एक गोलको बराबरीमा रोकिएको टिमले थपिएको अतिरिक्त समयमा पनि बराबरीमा रोकिएको थियो ।
जसमा जर्मनीले ४ गोल गरेको थियो भने एउटा ब्राजिलका गोलरक्षकले रोकेका थिए । त्यस्तै ब्राजिलले भने ५ वटै गोल गरेको थियो । ब्राजिलले स्वण जित्दा नेइमार हिरो
धरान/पेनाल्टी सुटआउट अन्तिम निर्णायक गोल गर्दै ब्राजिलले पुरुष फुटबलमा स्वर्ण हात पारेको छ ।
आइतबार बिहान भएको खेलमा ब्राजिलका नेइमारले निर्णायक गोल गरेका थिए । खेलमा उनैले गोल गरेका थिए । दुईवर्ष अघि ब्राजिलमै भएको विश्वकप फुटबलमा ७–१ ले हारेको बदलासमेत चुकाउँदै ५–४ गोल अन्तरले पराजित गरेको हो ।
ब्राजिलले ओलम्पिक इतिहासमा पहिलो पटक स्वर्ण हात पारेको छ । निर्धारित खेलमा एक एक गोलको बराबरीमा रोकिएको टिमले थपिएको अतिरिक्त समयमा पनि बराबरीमा रोकिएको थियो ।
जसमा जर्मनीले ४ गोल गरेको थियो भने एउटा ब्राजिलका गोलरक्षकले रोकेका थिए । त्यस्तै ब्राजिलले भने ५ वटै गोल गरेको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
आइतबार बिहान भएको खेलमा ब्राजिलका नेइमारले निर्णायक गोल गरेका थिए । खेलमा उनैले गोल गरेका थिए । दुईवर्ष अघि ब्राजिलमै भएको विश्वकप फुटबलमा ७–१ ले हारेको बदलासमेत चुकाउँदै ५–४ गोल अन्तरले पराजित गरेको हो ।
ब्राजिलले ओलम्पिक इतिहासमा पहिलो पटक स्वर्ण हात पारेको छ । निर्धारित खेलमा एक एक गोलको बराबरीमा रोकिएको टिमले थपिएको अतिरिक्त समयमा पनि बराबरीमा रोकिएको थियो ।
जसमा जर्मनीले ४ गोल गरेको थियो भने एउटा ब्राजिलका गोलरक्षकले रोकेका थिए । त्यस्तै ब्राजिलले भने ५ वटै गोल गरेको थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।