घरमा बनाई राखेको भालु बाँसको तामाको अचार खाँदा उनीहरु विरामी भएका थिए । अचार खाएको केही समयमै उनीहरु बिरामी भएपछि नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएका उनीहरुको उपचारको क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक दुबै जनालाई पोष्टमार्डमको लागि सदरमुकाम फिदिम ल्याइएको पाँचथर प्रहरी प्रमुख डिएसपी कृष्ण प्रसाद कोइरालाले बताए । तामाको अचार खाँदा दुइ जनाकाे मृत्यु
पाँचथर / बाँसको तामाको अचार खाँदा पाँचथरमा २ वालवालिकाको ज्यान गएको छ । ज्यान जानेमा नांगीत–३, मालबासेका दुर्गा राईका ८ वर्षिया छोरी सरिता र ७ वर्षिय छोरा सन्तोष राई छन् ।
घरमा बनाई राखेको भालु बाँसको तामाको अचार खाँदा उनीहरु विरामी भएका थिए । अचार खाएको केही समयमै उनीहरु बिरामी भएपछि नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएका उनीहरुको उपचारको क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक दुबै जनालाई पोष्टमार्डमको लागि सदरमुकाम फिदिम ल्याइएको पाँचथर प्रहरी प्रमुख डिएसपी कृष्ण प्रसाद कोइरालाले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
घरमा बनाई राखेको भालु बाँसको तामाको अचार खाँदा उनीहरु विरामी भएका थिए । अचार खाएको केही समयमै उनीहरु बिरामी भएपछि नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएका उनीहरुको उपचारको क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक दुबै जनालाई पोष्टमार्डमको लागि सदरमुकाम फिदिम ल्याइएको पाँचथर प्रहरी प्रमुख डिएसपी कृष्ण प्रसाद कोइरालाले बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।